बेलायतको जनगणनामा जातिय समूहमा ‘नेपाली’ लेख्न भूपू गोर्खाहरुको अपील
लण्डन । बेलायतको जनगणनामा इथ्निसिटी तथा मुख्य भाषामा ‘नेपाली’ लेख्न गोरखा भूतपूर्व सैनिक संघसंस्थाहरुले अपील गर्ने भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको गोरखा सैनिकसम्बन्धी कार्यदलले शनिबार आयोजना गरेको बैठकमा उनीहरुले यस्तो...
Read More
जनगणनामा सहयोग गर्न २१ सदस्यीय हेल्प लाइन स्थापना
लण्डन । बेलायतमा मार्च २१ मा हुने राष्ट्रिय जनगणनामा नेपाली समुदायलाई अधिक सहभागी गराउने कार्यमा सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके, इंग्ल्यांड राज्य परिषद्ले २१ सदस्यीय हेल्प लाइन स्थापना गरेको छ । जनगणना जनचेतना...
Read More
प्रेस युनियन बेलायतका सचिव मन्दिप केसीलाई मातृशोक
लण्डन। नेपाल प्रेस युनियन बेलायतका सचिव मन्दिप केसीलाई मातृशोक परेको खबरले नेपाल प्रेस युनियन बेलायत मर्माहत भएको छ । नेपालसंसार डटकमका सम्पादक समेत रहेका केसीको माता सुशिला केसीको बुधवार ५४ बर्षको उमेरमा निधन भएको हो...
Read More
वेल्समा जनगणना ब्यबस्थापन प्रतिनिधि मण्डल गठन
वेल्स। बेलायतको इंग्ल्यान्ड र वेल्समा यहि मार्च २१ का दिन हुँदै गरेको जनगणनालाई मध्यनजर गरि गैरआवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद वेल्सले वेल्सभरि समेट्ने गरि वेल्स जनगणना ब्यबस्थापन प्रतिनिधि मण्डल गठन गरेको छ। एनआरएनए...
Read More
बेलायत कांग्रेसका नेताद्वय त्रिपाठी र लिम्बू केन्द्रिय बिभाग सदस्यमा मनोनित
लण्डन । बेलायतका समाजसेवी एबम राजनीतिज्ञ राजकुमार (आर.के.) त्रिपाठी नेपाली काँग्रेसको निर्माण व्यवसायी समन्वय विभागको सदस्यमा मनोनयन भएका छन् । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले त्रिपाठीलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोेधन सहित) को धारा...
Read More
प्रवासी नेपाली एकता मन्च युकेद्वारा नेपालमा सर्वोच्च अदालतको फैसलाको स्वागत
लण्डन । नेपालमा प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको प्रवासी नेपाली एकता मन्च युकेले स्वागत गरेको छ । मन्चले मंगलबार एक वक्तब्य प्रकाशित गर्दै आमनेपाली जनताको भावना, विधि र तथ्यहरुको आधारमा संविधानको मर्मअनुरुप विघटित...
Read More
जनसम्पर्क समिति बेलायतद्वारा गोर्खाहरुको सम्मानमा शनिबार बिशेष कार्यक्रमको आयोजना
लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले पूर्व गोर्खाहरुको सम्मानमा एक गोष्ठीको आयोजना गर्ने भएको छ । ७०औं प्रजातन्त्र दिवसको अवसर पारेर उक्त कार्यक्रम आयोजना गर्ने भएको हो। जनसम्पर्क समिति बेलायतका कार्यवाहक सभापति...
Read More
हुदै गरेको बेलायतको जनगणनामा ग्रान्थाम नेपाली समाजयुकेको जनचेतना मुलक जुम कार्यक्रम..
एनआरएनए युके ईगंल्याण्ड राज्य समितीले यही २१ मार्च मा बेलायतमा हुदै गरेको बेलायतको जनगणनामा हामी नेपालीहरूको सहाभागिता, यसको महत्व र किन आवश्यक छ भन्ने बिषयमा गर्दै आएको जनचेतना मुलक...
Read More
बेलायतमा हुने २०२१ को जनगणनमा इथिनिक ग्रुप अन्तर्गत”नेपाली” लेखेर फर्म भर्न सबै नेपाली संघ-संस्थाहरुको अपिल!!!
लण्डन ,गैर-आवासीय नेपाली संघ, यूके राज्य समन्वय परिषद , इंग्ल्याण्डद्वारा आगामी २१ मार्च २०२१ का दिन हुन गैरहेको जनगणनमा नेपालीहरुको शत प्रतिशत सहभागिता गराई "नेपाली" भनेर चिनिने पहिचान राख्नको लागि आग्रह सहित जनचेतनामुलक कार्यक्रमको आयोजना...
Read More
राजदूत डा. सुवेदी चार वर्षे कार्यकाल पुरा गरी नेपाल फर्किए
लण्डन। बेलायतका लागि नेपालका राजदूत डा. दुर्गा बहादुर सुवेदी आफ्नो चार वर्षे कार्यकाल पुरा गरी आइतबार नेपाल फर्किएका छन्। श्रीमती पूनम राज्य लक्ष्मी सुवेदीका साथ नेपाल प्रस्थान गरेका राजदूत सुवेदीलाई लण्डनस्थित राजदूतावासका कर्मचारीहरुले बिदाई गरेका...
Read More