बेलायत

आदिवासी जनजाति महासंघ बेलायतद्वारा २६औं विश्व आदिवासी दिवस भर्चुअल रुपमा सम्पन्न

आदिवासी जनजाति महासंघ बेलायतद्वारा २६औं विश्व आदिवासी दिवस भर्चुअल रुपमा सम्पन्न

लण्डन। नेपाल आदिवासी जनजाति महासंघ बेलायतले २६ औं विश्व आदिवासी दिवस भर्चुअल रुपमा मनाएको छ। बेलायतका १० वटा जातीय संस्थाहरु र नेपाल आदिवासी जनजाति महासंघ बेलायतद्वारा कोभीड–१९ को महामारीलाई मध्यनजर गर्दै यस पटकको विश्व आदिवासी...
Read More
कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

लण्डन। कोरोना भाइरस (कोभिड-१९ )संक्रमितहरु जटिल अवस्थामा जाने सम्भाव्य कारकहरु मध्ये एक मोटोपना घटाउन चिकित्सकहरुले सुझाव दिएका छन्। मोटोपनाले टाइप टु डाइबेटिज (मधुमेह ) र उच्च रक्तचाप निम्त्याउने चिकित्सकहरु बताउंछन्। मोटोपनाका कारण कोभिड सुधार हुने...
Read More
डेढ घण्टामै नतिजा दिने कोरोना भाइरस परीक्षण बेलायतमा सुरु हुने

डेढ घण्टामै नतिजा दिने कोरोना भाइरस परीक्षण बेलायतमा सुरु हुने

लण्डन। नमुना सङ्कलन गरेको ९० मिनेटमै नतिजा आउने नयाँ 'जीवन रक्षक' कोरोनाभाइरस परीक्षण विधि बेलायतमा आगामी साताबाट सुरु गरिने भएको छ। कोभिड-१९ र अन्य मौसमी बिरामीबीच छुट्याउन सकिने त्यस्तो स्वाब र डीएनए परीक्षण जाडो याममा...
Read More
प्रथम किराती राजा यलम्बरको स्मृति दिवस सम्पन्न , फोनिज युके अध्यक्ष राई सम्मानित

प्रथम किराती राजा यलम्बरको स्मृति दिवस सम्पन्न , फोनिज युके अध्यक्ष राई सम्मानित

फोल्कस्टोन। प्रथम किराती राजा यलम्बरको स्मृतिमा किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिले एक स्मृति सभा आयोजना गरेको समाचार प्राप्त भएको छ । कोरोना (कोभिड -१९ )का कारण सामाजिक दुरी लगायतका बेलायती सरकारको लकडाउन को नियमलाई...
Read More
बिजीनेशाद्वारा भूपू गोरखा आन्दोलनका अभियन्ता स्वर्गीय दीपक गुरुङ्गको सम्झनामा श्रद्धान्जलीसभा

बिजीनेशाद्वारा भूपू गोरखा आन्दोलनका अभियन्ता स्वर्गीय दीपक गुरुङ्गको सम्झनामा श्रद्धान्जलीसभा

लण्डन। व्रिटिश गोरखा नेपाल भूतपूर्व सैनिक (बिजीनेशा) युकेले भुपु माननिय मेजर दिपक बहादुर गुरुङ एम.भी.ओ. को असामयिक निधनप्रति श्रद्धान्जली ब्यक्त गर्दै एक शोक सभा सम्पन्न गरेको छ। नेपाल भु पू सैनिक सँघका पूर्व केन्द्रिय अध्यक्ष...
Read More
नेपाली राजदूतावासद्वारा कोरोना पीडितहरुलाई पुर्याएको सहयोगका लागि धन्यबाद ज्ञापन

नेपाली राजदूतावासद्वारा कोरोना पीडितहरुलाई पुर्याएको सहयोगका लागि धन्यबाद ज्ञापन

लन्डन । कोरोना भाइरस (कोभिड १९) बाट पीडित वेलायत , आयरल्याण्ड र माल्टाका नेपालीहरुलाई पुर्याएको सहयोगका लागि बेलायतस्थित नेपाली राजदूतावासले धन्यबाद ज्ञापन गरेको छ । राजदूतावासले शुक्रबार एक विज्ञप्ति जारी गरी सहयोगका लागि योगदान गर्ने...
Read More
अदालतमा विचाराधीन मुद्दामा असर पुर्याउने कार्यप्रति गेसोको गम्भीर आपत्ति तथा ध्यानाकर्षण

अदालतमा विचाराधीन मुद्दामा असर पुर्याउने कार्यप्रति गेसोको गम्भीर आपत्ति तथा ध्यानाकर्षण

लण्डन । गोरखा भुतपुर्ब सैनिक संघ (गेसो)ले नेपाल सरकारको सामाजिक सुरक्षा भत्ताबाट गोरखा भूतपूर्व सैनिक र उनीहरुका परिवारलाई वन्चित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई असर पार्ने गरी सामाजिक सन्जालमा गरिएको कार्यप्रति निन्दा प्रकट गर्दै...
Read More
बेलायतको ‘मिनी बजेट’ बारे एकाउण्टेन्टहरुको बहस , सेप्टेम्बरमा रेस्टुरेन्ट र क्याटरिंग ब्यवसायीहरुसंग हुने

बेलायतको ‘मिनी बजेट’ बारे एकाउण्टेन्टहरुको बहस , सेप्टेम्बरमा रेस्टुरेन्ट र क्याटरिंग ब्यवसायीहरुसंग हुने

लण्डन। बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था, नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युके, ले बेलायत सरकारले यसै महिना सार्वजनिक गरेको ‘मिनी बजेट’ बारे बेलायतमा ब्यापार व्यवसाय गरिरहेका नेपाली ब्यवसायीहरूसंग जूम मार्फत अन्तरक्रिया गरेको छ । ब्रिटिश अर्थ मंत्री...
Read More
गेसोद्वारा नेपालमा रोकिएका गोर्खाबारे परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

गेसोद्वारा नेपालमा रोकिएका गोर्खाबारे परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले कोरोनाका कारण नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपालमा रोकिएका गोरखा भूतपूर्व सैनिक र उनीहरुका परिवारको समस्याका बारेमा परराष्ट्र मन्त्रीलाई ध्यानाकर्षण गराएको छ । गेसो सभापति कृष्णकुमार राईसहितको...
Read More
स्याङ्जा समाज यूकेको ३ महिनामै सामाजिक कार्यहरु, केनको सहकार्यमा माक्स र सेनिटाइजर वितरण

स्याङ्जा समाज यूकेको ३ महिनामै सामाजिक कार्यहरु, केनको सहकार्यमा माक्स र सेनिटाइजर वितरण

अल्डरसट। गठन भएको ३ महिनामै स्याङ्जा समाज युकेले एउटा च्यारिटी सस्था 'केन' यूकेको सहकार्यमा बेलायतको नेपाली समुदायको घना बस्ति भएको शहर अल्डरसटमा निशुल्क मास्क र सेनिटाइजर वितरण गरेको छ। आइतबार विशेष कार्यक्रम सहित पूर्व गोर्खा...
Read More

Mobile Sliding Menu

Himalayamail.com