तीनकुनेमा आगलागी
काठमाडौं : काठमाडौंको तीनकुने गैरीगाउँस्थित मुख्य सडकमा तार सप्लाई गरेको पोलमा शुक्रबार बिहान एक्कासी आगलागी भएको छ । विद्युत सर्ट भएर आगो लाग्दा विद्युत, टेलिफोन, इन्टरनेटका तारहरु जलेका छन् । गुजुल्टो बनाएर टाँगिएको तार जलेर अगो फैलिँदै थियो...
Read More
शिल्पा–छवि विवादमा नयाँ ट्वीस्टः दुवैजना जेल जाने अवस्था आयो, पहिलो श्रीमतीले हालिन् मुद्दा
काठमाडौं। अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझाको विवादमा नयाँ ट्वीस्ट आएको छ । अब यी दुवै जना जेल जानुपर्ने हुन सक्छ । छविले आफूलाई यातना दिएको भन्दै प्रहरीमा पुगेकी शिल्पाले न्याय मागिरहेका बेला अब...
Read More
मुम्बईमा रेल दुर्घटना, १५ जनाको मृत्यु
मुम्बई । भारतको मुम्बईमा रेल दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ। प्रहरी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पैदल यात्रीले बाटो काट्ने वा रेलमा झुण्डिएर यात्रा गर्ने क्रममा रेलबाट झरेर दुर्घटना भएको हो। बिहीबार भएको...
Read More
धनगढीमा बम विष्फोट, ५ घाइते
धनगढी । कैलालीको धनगढीमा बिहीबार साँझ बम विष्फोट हुँदा पाँच जना घाइते भएका छन् । साझ ७ बजेपछि धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलको आँगनमा ‘टिफिनमा राखिएको बस्तु’ विष्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका...
Read More
दाउरा भए पनि ग्यासको प्रयोग
ललितपुर । ललितपुरको महाङ्काल गाउँपालिकाभित्र आवश्यक मात्रामा दाउराको सुविधा भए पनि यहाँका छ सय घरधुरीले खाना पकाउने ग्यासको प्रयोग गर्ने गरेका छन्। गाउँपालिकाभित्र तीन सय घरपरिवारले एल पी ग्यास र तीन सयले गोबर ग्यास प्लाण्ट...
Read More
सेवाग्राहीलाई सहज हुने ठाउँमा कार्यालय राख्न श्रममन्त्रीको निर्देशन
धनुषा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय सेवाग्राहीको पहुँच हुने गरी उचित ठाउँमा सार्न निर्देशन दिएका छन्। उनले कार्यालयको अनुगमन तथा निरीक्षणपछि उक्त निर्देशन दिएका थिए। प्रदेश नं...
Read More
हात्तीपाइलेको सर्वेक्षण शुरु
रुकुम पश्चिम । रुकुम पश्चिम र पूर्वमा आजदेखि हात्तिपाइले रोगको सर्वेक्षण शुरु भएको छ । राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रमअन्तर्गत हात्तिपाइलेको अवस्था पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्वेक्षण शुरु गरेको हो। नमूनाका रुपमा...
Read More
सुरु भयो साकेला
धरान : किराती समुदायको महान पर्व उभौली (साकेला) शनिबारदेखि सुरु भएको छ। बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा किराती बस्तीमा साकेला नृत्य सुरु भएको छ। किरात बाहुल बस्ती अब एक महिनासम्म ढोल र झ्याम्टाले गुञ्जयमान हुनेछ। ...
Read More
कडाई गर्दै फेसबुक, नीतिविपरित जानेलाई प्रतिबन्ध
वाशिंगटन । आफ्नो नीति विपरीत आतङ्कवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ प्रतिबन्धात्मक सर्तहरू ल्याएको छ। न्यूजिल्यान्डको क्राइस्टचर्च मस्जिदमा भएको हमलालाई आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले उक्त घटनामाथि...
Read More
एक दशकदेखि महिला बन्दी गृह निर्माण अलपत्र
पर्वत । साबिकको धौलागिरि अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दी गृह झण्डै एक दशकदेखि अलपत्र अवस्थामा छ। दश वर्ष अगाडि रु ७२ लाखको योजनामा बन्दी...
Read More