सुचना

हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली

Read More
५० औ बैबाहिक बर्ष गाठको हार्दिक मंगलमय शुभकामना !!!

५० औ बैबाहिक बर्ष गाठको हार्दिक मंगलमय शुभकामना !!!

बिबाहबन्धनको पचासौ वर्षको उपलक्ष्यमा आदरणीय बुवा-आमा श्री शंकर कोइराला क्षेत्री र श्रीमती भगवती क्षेत्रीको सुस्वास्थ्य, दिर्घायुको मंगलमय कामना सहित हार्दिक शुभकामना बयक्त गर्दछौ। उषा कोइराला कटुवाल अर्जुन कटुवाल उत्कर्ष कटुवाल लण्डन , बेलायत    
Read More
हार्दिक बधाई!

हार्दिक बधाई!

हिमालयमेल.कमको प्रधान सम्पादकमा पत्रकार बिपिन निरौला नियुक्त हुनुभएकोमा वहाको सफल कार्यकालको कामना गर्दै हार्दिक बधाई ज्ञापन गर्दछौ। हिमालयमेल.कम परिवार अर्जुन कटुवाल दिपक श्रेष्ठ जगन कार्की सरु पौडेल निर महर्जन अभि महर्जन
Read More
लोकसेवाले खुलायो नायब सुब्बा

लोकसेवाले खुलायो नायब सुब्बा

लोक सेवा आयोगले ५ सयभन्दा बढी संख्यामा नायब सुब्बा पदको जागिर खुलाएको छ। आज बुधबार सूचना जारी गर्दै लोक सेवा आयोगले राजपत्र नायब सुब्बा पदका लागि ५ सय ४८ जनाका लागि दरखास्त आह्वान गरेको हो...
Read More
भारी हिमपातको सम्भावना

भारी हिमपातको सम्भावना

काठमाडाैं। खइरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना...
Read More
अठारौँ नाम सम्मेलन आज शुरु हुँदैः नेपालले नाम सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनर्पुष्टि गर्ने

अठारौँ नाम सम्मेलन आज शुरु हुँदैः नेपालले नाम सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनर्पुष्टि गर्ने

बाकु, अजरबैजान । असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलन आजबाट यहाँ शुरु हुँदैछ। बाकु सम्मेलन केन्द्रमा स्थानीय समयअनुसार बिहानको १० बजे सम्मेलनको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको छ। सम्मेलनमा नामका...
Read More
कात्तिक १० भित्र उम्मेद्वारको सिफारिस केन्द्रमा पठाउन निर्देशन

कात्तिक १० भित्र उम्मेद्वारको सिफारिस केन्द्रमा पठाउन निर्देशन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र प्रदेश सभाको सदस्यको उपनिर्वाचनका लागि कात्तिक १० गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ। नेकपाको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले...
Read More
तीनकुनेमा आगलागी

तीनकुनेमा आगलागी

काठमाडौं : काठमाडौंको तीनकुने गैरीगाउँस्थित मुख्य सडकमा तार सप्लाई  गरेको पोलमा शुक्रबार बिहान एक्कासी आगलागी भएको छ । विद्युत सर्ट भएर आगो लाग्दा विद्युत, टेलिफोन, इन्टरनेटका तारहरु जलेका छन् ।  गुजुल्टो बनाएर टाँगिएको तार जलेर अगो फैलिँदै थियो...
Read More
शिल्पा–छवि विवादमा नयाँ ट्वीस्टः दुवैजना जेल जाने अवस्था आयो, पहिलो श्रीमतीले हालिन् मुद्दा

शिल्पा–छवि विवादमा नयाँ ट्वीस्टः दुवैजना जेल जाने अवस्था आयो, पहिलो श्रीमतीले हालिन् मुद्दा

काठमाडौं। अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझाको विवादमा नयाँ ट्वीस्ट आएको छ । अब यी दुवै जना जेल जानुपर्ने हुन सक्छ । छविले आफूलाई यातना दिएको भन्दै प्रहरीमा पुगेकी शिल्पाले न्याय मागिरहेका बेला अब...
Read More
मुम्बईमा रेल दुर्घटना, १५ जनाको मृत्यु

मुम्बईमा रेल दुर्घटना, १५ जनाको मृत्यु

मुम्बई । भारतको मुम्बईमा रेल दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ। प्रहरी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पैदल यात्रीले बाटो काट्ने वा रेलमा झुण्डिएर यात्रा गर्ने क्रममा रेलबाट झरेर दुर्घटना भएको हो।  बिहीबार भएको...
Read More

Mobile Sliding Menu

Himalayamail.com