नेपाल

नेकपा विप्लब समूह माथिको प्रतिबन्ध फुकुवा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बिप्लब समूह) माथि लगाएको प्रतिबन्ध सरकारले फुकुवा गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्ध फुकुवा गरेको हो। बिप्लब समूहले हिंसात्मक गतिविधि गरेपछि तत्कालिन सरकारले २०७५...
Read More

फिफा विश्वकप र एशियाली फुटबल छनोट खेल स्थगित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ र एशियाली फुटबल प्रतियोगिता २०२३ को छनोट खेल स्थगित भएको छ । नेपालले छनोटको दोस्रो चरण अन्तगर्त दशरथ रङ्गशालामा चैत्त १७ गते अष्ट्रेलियाको सामना गर्ने तय भएको थियो ।...
Read More

महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

काठमाडौँ । पशुपतिनाथ मन्दिर महाशिवरात्रिदेखि साविकअनुसार नै दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म खुला गरिने भएको छ । गत वर्ष चैत ११ गते कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरेपछि नौ महिनासम्म मन्दिर दर्शनार्थीका लागि पूर्णरुपमा...
Read More

विकासशील मुलुकमा स्तरोन्नतिका लागि नेपालकाे नाम सिफारिस

काठमाडौं । संयुक्त राष्ट्र संघको विकास नीतिसम्बन्धी समितिबाट नेपाल विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिसमा परेको छ । हिजो बसेको सो समितिको बैठकले अति कमविकसित देशको सूचीबाट नेपालका स्तरोन्नतिका लागि सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा...
Read More

नेपालमा आठ स्थानमा कोरोना खोप भडारण गृह बनाइँदै

काठमाडौँ । सरकारले देशका विभिन्न आठ स्थानमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि शहरी विकास...
Read More

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेसनको सुरु

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले पत्रकारका लागि बन्ने ऐन,कानून र आचारसंहिता प्रेसमैत्री बनाउन जरुरी रहेको बताउँदै तिनले न्यनूतम पारिश्रमिक पाउनुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपति पुनले भन्नुभयो, “हाम्रो पत्रकारिताले कतै विश्वसनीयता गुमाएको त होइन भन्ने आशङ्का...
Read More

महेश संस्कृत गुरुकुलमा अध्यात्मरामायण रामानन्दी टीकाको लोकार्पण

काठमाडौं । महेश संस्कृत गुरुकुलमा संस्थापित विद्येश्वर भगवान्‌को पन्ध्रौँ वार्षिकोत्सवको अवसर पारी आयोजित अनुष्ठानमूलक कार्यक्रममा अध्यात्मरामायण रामानन्दी टीकाको लोकार्पण समापन भएको छ । डा. स्वामी रामानन्द गिरिद्वारा लेखिएको नेपाली व्याख्यासहितको अध्यात्मरामायणको महेश संन्यास आश्रमका वर्तमान...
Read More

नेपाल पत्रकार महासंघ युरोपमा विवाद, अधिवेशन रोक्न माग

काठमाडौँ। नेपाल पत्रकार महासंघ, यूरोप शाखाको अधिवेशन रोक्न माग गर्दै महासंघको केन्द्रीय कार्यालयमा उजुरी परेको छ। महासंघका अध्यक्ष गोविन्द आचार्यलाई युरोप शाखाका कार्यवाहक अध्यक्ष डिल्लीराम अम्माईं र महासचिव योगेन्द्र मिलन छन्त्यालको नाममा शाखाका बहुमत सदस्यद्वारा...
Read More

वृद्धाभत्ता मासिक पाँच हजार पुर्याउने उपप्रधानमन्त्री पोखरेलको दाबी

ओखलढुङ्गा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । चिसङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उहाँले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु...
Read More

नेपालमा पिसिआर परीक्षण अब एक हजार रुपैंयामा हुने

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको उपचार सरकारी अस्पतालमा मात्र निशुल्क हुने बताएको छ। मन्त्रालयले कोरोना परीक्षणको शुल्क पनि दुईहजार बाट घटाएर एक हजार मात्र पुर्याएको छ । अबदेखि कोरोना परिक्षणको...
Read More

Mobile Sliding Menu

Himalayamail.com