पाँचौं बुद्धजयन्ती कार्यक्रमको, कस्तो छ ट्राफल्गर स्क्वायरको बुद्धजयन्तीको तयारी ?
लन्डन। आगामी मे २२ मा लन्डनको ट्राफल्गर स्क्वायरमा आयोजना हुने बुद्धजयन्ती कार्यक्रममा लन्डनका मेयर सादिक खानको सहभागिता हुने अपेक्षा गरिएको छ। आयोजक बुद्ध फाउन्डेसनले कार्यक्रमबारे जानकारी दिन आइतबार लन्डनमा गरेको पत्रकार सम्मेलनमा मेयर खानको...
Read More
बेलायतका युबा नेपाली व्यवसायीले नेपालमा “ई-क्याब”सेवा” शुरु !
लण्डन । बेलायतमा सफल युवा नेपाली व्यवसायीका रुपमा स्थापित व्यवसायीहरू दिपक श्रेष्ठ,सन्तोश मण्डल,सजनी लामा र रबट बिश्वकर्माले नेपालमा “ई-क्याब” ट्याक्सी सेवा सुरु गर्ने भएकाछन् । दिपक श्रेष्ठ ,सन्तोश मन्डल लगायत बिशेष टिमले शुरु गरेको “ई...
Read More
लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ। आइतबार भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। आगामी अक्टोबर २३-२५...
Read More
एनआरएनए मध्यपूर्वले ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गर्यो !
दोहा (जिएनएन) -"नेपालमा अक्सिजन सिलिण्डर पठाऔं, आफन्तको ज्यान बचाऔं" भन्ने नारा सहित गैर आवासीय नेपाली संघ, मध्यपूर्वको अग्रसरता एवं मध्यपूर्वका विभिन्नी संघ संस्था एवं आम सर्वसाधारणको सक्रियतामा नेपाल पुर्याईएको ५ सय ६० थान अक्सिजन ग्यास...
Read More
बेडको अभाबमा अस्पतालको आँगनमा पालो कुर्दै !
काठमाडौं । काठमाण्डौ उपत्यका लगाएत देशभरी लकडाउन गरिएको छ । तर यहीबेला देशको अस्पताल हरुको हालत खराब छ , तेस्तै महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल परिसर भने निकै अशान्त छ, व्यग्र छ । बढ्दो कोरोना...
Read More
अस्पतालमा अक्सिजन सकिएर दुई जनाको ज्यान गयो
काठमाडौं । कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा १४ जना कोरोनाभाइरस (कोभिड–१९) का संक्रमित आईसीयूमा उपचाररत थिए । बिहीबार राति ९ बजेतिर चिकित्सकले बिरामीका आफन्तलाई बोलाए र आफ्ना बिरामीलाई जतिसक्दो छिटो अर्को अस्पतालमा लैजान आग्रह गरे ।...
Read More
काठमाडौंमा उच्च वायुप्रदूषण:विमानस्थलमा भिजिबिलिटी कम हुँदा दुई दिनदेखि उडान प्रभावित
काठमाडौँ । नेपालमा प्रतिकूल मौसमका कारण दुई दिनदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिबिलिटी कम हुँदा मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल...
Read More
काँग्रेसका नेता पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन
काठमाडौं (जीएनएन) । कांग्रेस नेता एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । अकस्मात मस्तिष्काघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालकाे अति सघन कक्षमा उपचाररत नेपाली कांग्रेसका नेता जाेशीकाे शुक्रबार राति ८:२४ बजे...
Read More
वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी
काठमाडौँ । कोरोनालगायतका कारणले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण आप्रवाह भने ११ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार चालू आवको सात महिनामा कूल...
Read More
‘कोभ्याक्स’को तीन लाख ४८ हजार मात्र खोप नेपाल आइपुग्यो
काठमाडौं । विश्वब्यापी खोप अभियान(गाभी)को संयोजनमा कोभ्याक्सको तीन लाख ४८ हजार डोज सहुलितपूर्ण खोप नेपाल आइपुगेको छ । सहुलियतपूर्ण खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई आज हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....
Read More