मुख्य समाचार

नेकपाको विवाद बेलायतमा पनि : पार्टी साधारण सदस्यबाट भक्त गुरुङलाइ निस्काशनको सिफारिस: एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ पनि बिबादको भुमरीमा

लण्डन ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रवासी नेपाली एकता मञ्च बेलायत औपचारिक रुपमै विभाजित भएको छ। राजेन्द्र पुडासैनीको अध्यक्षतामा प्रवासी नेपाली एकता मन्च (ओेएनयूएफ) बेलायतको सम्पन्न बैठकले भक्त गुरुङले नेतृत्व गरेको समूह अवैध भएको पनि...
Read More

अक्सफोर्डको एस्ट्राजेनिका खोप बेलायतमा बालबालिकामा परीक्षण सुरु गर्ने

लण्डन (जीएनएन ) । कोरोना विरुद्धको खोप उत्पादन गर्ने कम्पनी, एस्ट्राजेनिका, ले कोरोना भाइरसको खोप ६ बर्ष सम्मका बच्चाहरुलाई पनि परीक्षण गर्ने भएको छ । अकसफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले शनिबार बेलायतमा छ बर्ष सम्मका बच्चाहरूमा एस्ट्राजेनिका...
Read More

जुलाई सम्ममा अधिकांश अमेरिकीलाई खोप दिने तयारी, बेलायतको पनि त्यस्तै छ दाबी

वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईको अन्त्यसम्ममा अधिकांश अमेरिकीलाई कोरोनाभाइरस विरुद्धको खोप दिइने योजना घोषणा गर्नु भएको छ । राष्ट्रपति बाइडेनले उक्त खोप अभियानका लागि थप दुई करोड डोज खोपको व्यवस्था गर्न लागेको जानकारी...
Read More

बेलायतमा एक करोड ३० लाखभन्दा बढीले लगाए कोरोनाको खोप: संक्रमितको संख्यामा कमी तर मृत्यु हुनेको संख्या उस्तै

लण्डन । बेलायतमा केही महिना अघिदेखि शुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही हप्तामा देखिएको कोरोनाको नयाँ स्वरुपको भाइरसपछि मृत्यु हुनेको संख्यामा कमी आएको छैन । भाइरसबाट मृत्यु हुनेको संख्या करिब सात माहिनापछिकै...
Read More

कोरोनाभाइरस चिनियाँ प्रयोगशालाबाट नफैलिएको विश्व स्वास्थ्य सङ्गठनको ठहर

वुहान। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमण चीनको प्रयोगशालाबाट मानिसमा फैलिएको हुननसक्ने जनाएको छ। कोरोनाभाइरस पहिलोपटक देखापरेको चीनको वुहान सहरमा भ्रमणमा रहेको सङ्गठनको अनुसन्धान टोलीले उक्त निष्कर्ष निकालेको हो। वुहानको एउटा प्रयोगशालामा चमेरोमाथि अध्ययन गर्दा त्यहाँबाट...
Read More

एनआरएन इन्फ्रास्ट्रक्चरमा कुल आचार्य संचालक निर्वाचित

काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको आठौं वार्षिक साधारणसभाले बेलायतलाई कर्मथलो बनाएका सफल व्यवसायी कुल आचार्य तथा अफ्रिकी मुलुक नाइजेरियालाई कर्म थलो बनाएका लगानीकर्ता तथा वरिष्ठ प्रवन्धक हिक्मत थापालाई संचालक समिति सदस्य पदमा सर्वसम्मतरूपमा चयन...
Read More

बेलायतमा हुने २०२१ को जनगणनमा इथिनिक ग्रुप अन्तर्गत”नेपाली” लेखेर फर्म भर्न सबै नेपाली संघ-संस्थाहरुको अपिल!!!

लण्डन ,गैर-आवासीय नेपाली संघ, यूके राज्य समन्वय परिषद , इंग्ल्याण्डद्वारा आगामी २१ मार्च २०२१ का दिन हुन गैरहेको जनगणनमा नेपालीहरुको शत प्रतिशत सहभागिता गराई "नेपाली" भनेर चिनिने पहिचान राख्नको लागि आग्रह सहित जनचेतनामुलक कार्यक्रमको आयोजना...
Read More

सत्तारुढ नेकपा निकट प्रवासी नेपाली एकता मञ्च बेलायतको नयाँ कमिटि घोषणा (नामावली सहित): अध्यक्षमा गुरुङ र महासचिवमा शाह

लण्डन । नेपालको सत्तारुढ कम्यूनिष्ट पार्टी (नेकपा ) निकट प्रवासी नेपाली एकता मञ्च बेलायत विभाजित भएको छ । मञ्चको प्रधानमन्त्री ओली समर्थक समूहले आइतबार भर्चुअल विशेष राष्ट्रिय भेलामार्फत् भक्त गुरुङको नेतृत्वमा बेलायतको संगठनको पुनर्गठनको घोषणा...
Read More

अस्ट्रेलियामा कोरोनाको खोप लगाएका व्यक्तिलाई डिजिटल भ्याक्सिन प्रमाणपत्र

क्यानबेरा। अस्ट्रेलिया सरकारले कोरोनाभाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई डिजिटल कोभिड भ्याक्सिन प्रमाणपत्र दिने योजना सार्वजनिक गरेको छ । यस योजना बमोजिम कोभिड खोप लगाएका अस्ट्रेलियाली नागरिकले आफूले खोप लगाएको प्रमाण स्मार्ट फोनबाटै प्रस्तुत गर्न सक्नेछन्...
Read More

चीनको वुहानको समुद्री खानामा कोभिड १९ फैलिएको विश्व स्वास्थ्य संगठनको आशंका

मस्को। चीनको वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरुले जनाएका छन्। कोभिड...
Read More

Mobile Sliding Menu

Himalayamail.com