मुख्य समाचार

एनआरएनए इंग्ल्यान्डद्वारा हेल्प नेपाल बालगृहको सहयोगार्थ साइकल राइड फर च्यारिटी नोभेम्बर ७ मा

लण्डन। हेल्प नेपाल नेटवर्कद्वारा नेपालको धुलिखेल, काभ्रे जिल्लामा निर्मित बालगृहका टुहुरा- टुहुरी बिधार्थीहरूको सहयोगार्थ इंग्ल्यान्ड राज्य समन्वय परिषद, गैर आवासीय नेपाली संघ यूकेले एक च्यारिटी कार्यक्रम गर्ने भएको छ। साइकल राइड फर च्यारिटी (Cycle Ride...
Read More

नेपाली दूतावास लण्डनद्वारा भर्चुअल नेपाल विकास सम्मेलन सम्पन्न

लण्डन । बेलायतस्थित नेपाली राजदूतावासमा शनिबार भर्चुअल माध्यमबाट नेपाल विकास सम्मेलन सम्पन्न भएको छ ।  उक्त सम्मेलनमा नेपाल तथा आयरल्याण्डमा शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा कार्यरत विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए। आयरल्याण्ड तथा संयुक्त अधिराज्यका...
Read More

कोरोनाको खोप कहिले आउला? चिनियाँ खोपको दोस्रो चरणको परीक्षणमा पनि सुरक्षित दाबी

लण्डन। बेलायतको अक्सफोर्ड विश्वबिद्यालयद्वारा कारोना भाइरस (कोभिड-१९) विरुद्ध विकसित भइरहेको खोप यो बर्षको अन्त्यसम्ममा आउन कठिन हुने संकेत दिएको छ । बेलायतको भ्याक्सिन टास्कफोर्सका प्रमुख केट बिंगमले बर्षको अन्त्य सम्ममा सफलता प्राप्त हुने आशा त...
Read More

बेलायतमा कोभिड-१९ सँग जुझ्न भिटामिन ‘डी’को प्रभावकारिताबारे परीक्षण

लण्डन। बेलायतमा वैज्ञानिकहरूले भिटामिन 'डी'ले कोभिड-१९ सँग लड्ने प्रतिरोधी क्षमता बढाउँछ कि भनेर जाँच्न परीक्षणमा सहभागी हुन चाहने स्वयंसेवीहरूको खोजी गरिरहेका छन्। सहभागी हुन चाहने मानिसहरूको घरमा छ महिनासम्म प्रतिदिन भिटामिन 'डी' सेवन गर्नको निम्ति...
Read More

नेपाली एकाउण्टेन्टहरुले गरे रेस्टुरेन्ट ब्यवसायी तथा सेफहरुसंग अन्तर्क्रिया

लण्डन। बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था, नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युके, ले बेलायतमा ब्यापार व्यवसाय गरिरहेका रेस्टुरेन्ट तथा क्याटरिङ्ग ब्यवसायीहरुसंग जूम मार्फत अन्तरक्रिया गरेको छ । ब्रिटिश अर्थमंत्री ऋषि सुनकले सार्वजनिक गरेको जाडो यामका लागि आर्थिक...
Read More

बेलायत पछि स्पेनमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो : दोस्रो वेभको संकेत !

लण्डन । बेलायत लगायत युरोप महादेशमानै कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेको छ। बेलायतमा मात्र पछिल्लो २४ घन्टाभित्र २० हजार को संख्यामा संक्रमित भएको र थप एक सय ३७ जनाको मृत्यु भएको...
Read More

खोप दिइएका व्यक्तिमा स्वास्थ्य समस्या : जोन्सन एन्ड जोन्सनको कोरोना खोप परीक्षण स्थगित

अमेरिका । कोरोनाभाइरस विरुद्धको खोपको अन्तिम चरणको परीक्षण गरिरहेको जोन्सन एन्ड जोन्सन कम्पनीले खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै परीक्षण स्थगित गरेको घोषणा गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गरी क्लिनिकल परीक्षणका...
Read More

पहिलो विश्व ज्ञान सम्मेलनको अधुरा कार्यहरु थाती राख्दै २४ बुँदे नयाँ निष्कर्ष सहित दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन सम्पन्न

लण्डन । पहिलो विश्व ज्ञान सम्मेलनको सफलता र नेपाल सरकारबाट प्राप्त सहयोगबाट उत्साहित हुँदै आयोजित गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट संचालित तीन दिने सम्मेलन (अक्टोबर ९,...
Read More

अर्थशास्त्र तर्फको नोबेल पुरस्कार लिलामीबारे नयाँ विधि विकास गर्ने मिलग्रोम र विल्सनलाई

स्टकहोम। अर्थशास्त्र तर्फ यस बर्षको नोबेल पुरस्कार विजेताको घोषणा भएको छ । सन् २०२० को यो पुरस्कार पल आर मिल्ग्रोम र रोबर्ट बी विल्सनलाई लिलाम सम्बन्धी सिद्धान्त ‘अक्सन थ्योरी’ र नयाँ लिलामी प्रारुप सुधारका लागि...
Read More

एनआरएनए कोभिड १९ तथ्यांक : यो साता विदेशमा थप १७ जना नेपालीको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ(एनआरएनए)स्वास्थ्य समितिका अनुसार शनिवार साँझ सम्म युएईमा १ जना र साउदी अरबमा १६ जना थप...
Read More

Mobile Sliding Menu

Himalayamail.com