ग्लोबल

रुघाले कसरी मानव शरीरका कोषबाट कोभिड गराउने विषाणुलाई गलहत्याइदिन्छ

लण्डन। रुघा लगाउने भाइरसले मानिसको शरीरका कोषहरूबाट कोरोनाभाइरसलाई गलहत्यादिन सक्ने तथ्य अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्।न मानवकोषमा आफूले सङ्क्रमण गर्ने प्रयासमा केही भाइरसहरूबीच प्रतिस्पर्धा हुने गर्छ। बीबीसीका अनुसार यूनिभर्सिटी अफ ग्लास्गोका वैज्ञानिकहरूका अनुसार रुघा लगाउने राइनोभाइरसले...
Read More

इजरायलमा दुई वर्षमा चार पटक संसदको चुनाव

जेरुसलेम। इजरायलमा दुई वर्षभित्रको अवधिमा चौथो पटक संसदको निर्वाचन मङ्गलबार शुरु भएको छ । संसदमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथो पटक चुनाव हुन लागेको हो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी पुनः सत्तामा...
Read More

मनोज वाजपेयी, धनुष र कंगना रनावतलाई भारतको नेसनल अवार्ड

नयाँ दिल्ली। हरेक वर्ष प्रदान गरिने भारतको नेसनल फिल्म अवार्डमा यस वर्ष हिन्दी फिल्मका कलाकार मनोज वाजपेयी र तमिल फिल्मका कलाकार धनुषले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । वाजपेयीलाई 'भोंसले' र धनुषलाई 'असुरन' फिल्मका लागि...
Read More

म्यान्मारमा पक्राउ परेका बीबीसीका पत्रकार रिहा

याङ्गुन। म्यान्मारमा पक्राउ परेका बीबीसीका पत्रकार आङ थुरा रिहा भएका छन्। गत शुक्रवार राजधानीस्थित एउटा अदालतबाहिर समाचार सङ्कलन गरिरहँदा सादा पोसाकमा आएका व्यक्तिले थुरालाई नियन्त्रणमा लिएका थिए। उनी आज चौथो दिन रिहा भएका हुन्। बीबीसीका...
Read More

फिनल्याण्डका नागरिक विश्वकै धेरै खुशी : बेलायत १८ र नेपाल ८७ औं स्थानमा

हेल्सिन्की। फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी रहेको पाइएको छ । खुशी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सवैभन्दा अगाडि परेको हो । उक्त सूचीमा रहेका अघिल्ला दश देशमध्ये न्युजिल्याण्ड बाहेक अरु सवै...
Read More

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना सङ्क्रमण

इश्लामाबाद। पाकिस्तानका प्रधानमन्त्री इमरान खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । पाकिस्तानका स्वास्थ्य मन्त्रीले प्रधानमन्त्रीमा सङ्क्रमणको पुष्टि भएको बताउनुभएको छ । ६८ वर्षीय प्रधानमन्त्री खान हाल “आबासमै अलग्गिएर बस्नुभएको” स्वास्थ्य मन्त्री फैसल सुल्तानले ट्वीटरमा साझा...
Read More

युरोपमा अक्सफोर्डको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु

पेरिस। फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ । युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकसमक्ष आग्रह गरेको थियो...
Read More

बाइडनले पुटिनबारेको टिप्पणी पछि रुसी राजदूतलाई फिर्ता बोलायो

वासिङ्टन। रुसले वासिङ्टनमा रहेका आफ्ना राजदूतलाई अमेरिकासँगको 'उल्टाउन नसकिने क्षति' जोगाउन भन्दै वार्ताका लागि फिर्ता बोलाएको छ। अमेरिकासँगको सम्बन्ध 'अँध्यारो गल्ली'को अवस्थामा पुगेको भन्दै रुसी सरकारले अनाटोली एन्टोनोभलाई मस्को बोलाएको हो। बीबीसीका अनुसार अमेरिकी चुनावमा...
Read More

रामायणका ‘राम’ भाजपामा प्रवेश : सीता , रावण र हनुमान पनि राजनीतिमा

नयाँ दिल्ली। बहुचर्चिच हिन्दी सिरियल ‘रामायण’का मुख्‍य अभिनेता अरुण गोविल बिहीबार भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् । गोविलले नयाँ दिल्लीस्थित भाजपाको पार्टी कार्यालयमा सदस्‍यता लिएको भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन् । भाजपाका राष्ट्रिय महासचिव...
Read More

प्रा. सूर्य सुवेदीको “पूर्वीय सभ्यतामा मानव अधिकार” नामक ग्रन्थ प्रकाशित

लण्डन (जीएनएन) । बेलायतको एक प्रतिष्ठित प्राज्ञिक प्रकाशन गृहले अंग्रेजीमा लेखिएको प्रा. डा. सूर्य प्रसाद सुवेदीको "पूर्वीय सभ्यतामा मानव अधिकार" भन्ने ग्रन्थ प्रकाशन गरेको छ। लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका प्रा. सुवेदी लिड्स विश्वविद्यालयमा...
Read More

Mobile Sliding Menu

Himalayamail.com