ग्लोबल

एनआरएनए मध्यपूर्वले ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गर्यो !

दोहा (जिएनएन) -"नेपालमा अक्सिजन सिलिण्डर पठाऔं, आफन्तको ज्यान बचाऔं" भन्ने नारा सहित गैर आवासीय नेपाली संघ, मध्यपूर्वको अग्रसरता एवं मध्यपूर्वका विभिन्नी संघ संस्था एवं आम सर्वसाधारणको सक्रियतामा नेपाल पुर्याईएको ५ सय ६० थान अक्सिजन ग्यास...
Read More

एनआरएन कोलोराडो च्याप्टरको २०२१–२०२३ को कार्यकालका लागि कुमार जंग कार्की समूह मैदानमा

कोलोराडो। “एक पटकको नेपाली संधैको नेपाली” भन्ने नाराका साथ एनआरएन कोलोराडो च्याप्टरको लागि कुमार जंग कार्की समूहले आफ्नो प्रतिवद्धता सहित चुनाबी अभियानमा होमिएको हुदा सम्पूर्ण कोलोराडो बासि नेपालि समुदाय लाई आफ्नो अमुल्य मत दिई बिजय...
Read More

नेकपा एमाले(झलनाथ-माधव समुह)को आफु निकट प्रवासका संगठनहरुको पुनर्गठन

नेकपा एमाले(झलनाथ-माधव समुह)को प्रवासका संगठनहरुको पुनर्गठन लण्डन । नेकपा एमाले(झलनाथ माधव समुह)ले आफु निकट प्रवासका संगठनहरुलाई पुनर्गठन गरेका छन । नेकपा प्रवास समन्वय कमिटिको आयोजनामा सोमबार भर्चुअल रुपमा अगुवा नेता तथा कार्यकर्ता भेला गरि १३...
Read More

प्रवासीको समस्याका बारेमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग अन्तरक्रिया

लण्डन । नेकपा एमालेसँग आबद्ध प्रवासी नेपाली एकता मञ्चको केन्द्रिय समितिले शनिबार भर्चुअल माध्यमबाट एक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वक्ताहरूले दक्षिण कोरियामा अझैसम्म राजदूत नियुक्त हुन नसक्दा आफ्ना गुनासाहरूको कूटनीतिकरूपमा पहल हुन नसकेकाले...
Read More

युरोपेली आयोगद्वारा उत्तरी आयरल्याण्डमा भएको हिंसाको निन्दा

ब्रसेल्स। युरोपेली आयोगले संयुक्त अधिराज्य ( बेलायत)को उत्तरी आयरल्याण्डमा भएको हिंसाको निन्दा गरेको छ । बिहीबार सो आयोगले उक्त हिंसाको कडा शब्दमा निन्दा गरेको बताइएको छ । गएका केही दिनयता उत्तरी आयरल्याण्डमा भएका हिंसाका कार्यहरुको...
Read More

भारतमा नयाँ कोरोना भाइरस सङ्क्रमण पहिलाको भन्दा बढी हानिकारक : चिकित्सकहरू

मुम्बई । भारतमा नयाँ कोरोना भाइरस सङ्क्रमण पहिलाको भन्दा बढी हानिकारक रहेको चिकित्सकहरूले बताइएका छन् । चिकित्सकका अनुसार पछिल्लो केही दिनदेखि बढ्दै गएको सङ्क्रमितको सङ्ख्याबाट सो कुुरा पुष्टि हुने बताउँछन् ।तर, चिकित्सकले यसको पछाडि अन्य...
Read More

पत्रकार महासंघ बेल्जियममा ओम शर्माको अध्यक्षतामा कार्यसमितिको चयन

बेल्जियम । नेपाल पत्रकार महासंघ बेल्जियम शाखाको प्रथम अधिबेशनले ओम शर्माको अध्यक्षतामा ७ सदस्यीय कार्यसमितिको चयन गरेको छ । शाखाको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु शेर्पा र कोषाध्यक्षमा निलम धिमिरे निर्वाचित भएका छन् ।...
Read More

ताइवान रेल दुर्घटना : ४१ को मृत्यु ,६०भन्दा बढी घाइते

ताइवान। ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा केही दर्जन यात्रीको मृत्यु भएको छ । ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् ।...
Read More

म्यान्मारका सैन्य शासकमाथि प्रतिबन्ध लगाउने युके लागयातको प्रस्ताब , चीनद्वारा अस्वीकार

न्युयोर्क। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌को एउटा आपत्‌कालीन बैठकमा म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई चीनले अस्वीकार गरिदिएको छ। सैनिक नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव बढाउने काम मात्र गर्ने राष्ट्रसङ्घका लागि चिनियाँ दूतले दाबी गरे। यसअघि...
Read More

लोकतान्त्रिक सरकार पुनर्बहाली नहुँदासम्म म्यान्मारसँगको अमेरिकी व्यापार सम्झौता स्थगित

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले सोमबार म्यान्मारमा लोकतान्त्रिक सरकार पुनर्बहाली नहुँदासम्म म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गरेको छ । गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर्ममतापूर्वक बल...
Read More

Mobile Sliding Menu

Himalayamail.com