English

सही शैक्षिक परामर्श दिने नयाँ संस्था शाइन ग्लोवल एजुकेशनल कन्सल्टेन्सीद्वारा परामर्श शुरू

लण्डन: लामो समयदेखि शैक्षिक परामर्श सेवाका अनुभवी व्यक्तिहरुद्वारा काठमाडौंको वानेश्‍वरमा शाइन ग्लोवल एजुकेशनल कन्सल्टेन्सीले परामर्श शुरु गरेकोछ। यो कंसल्टेंसी विद्यार्थीहरुलाई सही सूचना, कम लागत र उचित शुल्क लिएर सही,सत्य परामर्शदिदै संसारको बिविन्न राष्ट्रमा उच्च शिक्षाका...
Read More

नेपाली डायस्पोराको कार्यक्रम घटाउने कि जुधाउने ??

लण्डन । वेलायती नेपाली डायस्पोराको बाक्लो वसोवास रहेको स्थानहरुमध्ये दक्षिण पूर्वि लण्डनको प्लमस्टेड, ब्लेक्सीहिथ, वुलवीच, डार्टफोड पर्दछन् । यहाँ जात, भाषा, धर्म, पेशा, व्यवसाय, क्षेत्रका आधारमा थुप्रै संघ संस्थाहरु विभिन्न उद्देश्यले गठन भई सास्कृतिक, सामाजिक,...
Read More

पुटिनद्वारा कानून सुधारको घोषणा

मस्काे। राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवले बुधबार राजीनामा दिएका छन्। रूसी राष्ट्रपतिसँग टेलिभिजनमार्फत् भएको सम्वोधनमा मेदवेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने बताएका छन्।...
Read More

अमेरिकामा भीषण आँधी, कम्तीमा ११ जनाको मृत्यु

बीबीसी। दक्षिणी अमेरिकामा आएको भीषण आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ। आँधीले तेज हावा र ठूलो वर्षा निम्त्याएको छ। अलाबामा, लुइजियाना र टेक्सस राज्यमा मृत्युका घटना भएको विवरण आएका छन्। आँधीका कारण विद्युत्‌...
Read More

पत्ता लाग्यो पृथ्वीजस्तै अर्को ग्रह

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) का वैज्ञानिकहरुले पृथ्वी जस्तै अर्को ग्रह पत्ता लगाएका छन् । मूख्य कुरा के छ भने यो नयाँ ग्रहको सतहमा पृथ्वीमा जस्तै पानी रहेको छ । जसमा मानिसको जीवन पनि...
Read More

तत्काललाई टर्‍यो युद्धको खतरा

राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै राष्ट्रका नाममा गरेको सम्बोधनपछि अमेरिका र इरानबीच मडारिएको युद्धको खतरा तत्काललाई टरेको छ। ट्रम्पले आफ्नो सम्बोधन क्रममा इरानमाथि थप सैन्य कारबाहीको सम्भावना देखाएनन्। 'इरानले यो द्वन्द्वलाई थप चर्काउन नचाहेको देखिन्छ, जुन...
Read More

इरानद्वारा २ अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण

बीबीसी । इरानले इराकस्थित अमेरिकाका दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जेनेरल कासिम...
Read More

ईशा गुरुङ्गको अभियान मार्फ़त राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख भन्दा बढ़ी आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गर्ने अन्तिम तयारि

बेलायत , दुःखी गरिब तथा बिपतमा परेका मानवहरुलाई निरन्तर सहयोग गर्दै आएकी समाज सेवी इशा गुरुङले राष्ट्रिय आविष्कार केन्द्र (महाबीर पुन द्वारा संचालित )लाई आर्थिक सहयोग गर्न अभियान शुरू गरेको २ हप्तामै रु. १२लाख १८...
Read More

अमेरिकाद्वारा इराक र सिरियामा हवाई हमला, १८ जनाको मृत्यु

बीबीसी। आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले इराक र सिरियाका मिलिसियाहरूका अखडामा आक्रमण गरेको छ। कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरिएको अमेरिकाले पुष्टि गरेको छ।...
Read More

गैर आवासीय नेपाली संघ इंग्ल्याण्ड राज्य समन्वयन परिषद द्वारा नेपाली नगरिकता निरंतरता सम्बन्धी अंतर्क्रिया कार्यक्रम गर्ने !!

मिति २०१९ डिसेम्बर १५ आइतबार अध्यक्ष श्री दीपक श्रेष्ठको सभापतित्व तथा सचिब श्री गोबिन्द खरेल को सन्चालनमा तेस्रो बैठक बसेको छ। उक्त बैठक द्वारा जनमानसको चासोको बिषय रहेको नेपाली नागरीकता निरन्तरता, पैत्रिक सम्मति को सुरक्षा...
Read More

Mobile Sliding Menu

Himalayamail.com