English

प्रमले बेलायतका नेपाली ब्यबसायी बाट केहि सिक्ने कि ?

-सम्बाददाता लण्डन । नेपालमा प्रधानमन्त्रिले हेलिकप्टर चार्टर गरी देशको नक्शा भएको केक काटेकोमा आलोचना भैरहेको बेलामा बेलायतमा एकजना युबा ब्यबसायीले एक सकारात्मक एबम प्रशंसनीय काम गरेका छन् । नेपालमा चितवन जिल्लामा जन्मेका र हाल बेलायतमा...
Read More

शाहिल कैनी लण्डन म्याराथुन दौड्दै नेपालमा अपाङ्ग र असहाय बालबालिकाको लागि सहयोग गर्दै !

लण्डन । युनिभर्सिटी कलेज लण्डनमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत नेपाली छात्र शाहिल कैनी यस वर्षको अप्रिल २६ मा आयोजना हुने लण्डन म्याराथनमा भाग लिने भएका छन् । पुर्ख्यौली घर तनहुँ भएका शाहिल डार्टफोर्ड निवासी पूर्व...
Read More

४ करोड घोटाला छानविन नभए सम्म एनआरएनए युकेको सल्लाहकार अस्वीकार : शेर सुनार

लण्डन । गैरआवासीय नेपाली संघ युकेका निवर्तमान उपाध्यक्ष शेर बहादुर सुनारले संघको सल्लाहकार बस्न अस्वीकार गरेका छन् । सुनारले संघभित्र गत कार्यसमितिले गरेको ४ करोड रुपैयाँको घोटालाको छानविन गर्दै सो पद अस्वीकार गरेका हुन् ।...
Read More

एन आर एन युके विवादको भुमरीमा : ५ मार्च को स्थापना दिबस सस्थापकहरुले नै बहिस्कार गर्ने

सम्बाददाता लण्डन । गैर आबासिय नेपाली संघ बेलायत ( एन आर एन युके ) आर्थिक अनियमितताको बिबाद सेलाउन नपाउदै फेरी अर्को बिबादको भुमरीमा फसेको छ। एन आर एनको जन्मस्थल युकेमा एन आर एन ले आफ्नो...
Read More

मौषमको कारण क्याट युके “नेपालका लागी पद यात्रा १ महिना पछी सर्यो,अब १५ मार्चमा हुने

लण्डन: चितवन एड ट्रस्ट (क्याट) युकेले यहि आइतबार १६ फ्रेबवुरी२०२०मा गर्न लागेको “नेपालको लागी पद यात्रा” (Walk for Nepal) हाल लाई स्थगित गरेको छ।चितवन एड ट्रस्ट (क्याट) युकेले जारी गरेको बिज्ञप्ति अनुसार उक्त कार्यक्रम हुने...
Read More

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माबाट सामाजिक संजालमा आएका टिकाटिप्पणी बारे प्रश्नोत्तर

गैरआवासीय नेपाली संघका पदाधिकारी र सदस्यहरु राजनीतिक दलका भ्रातृ संगठनको कार्यसमितिमा संलग्नताबारे ११ फेब्रुअरी २०२० मा जारी गरिएको पत्रबारे विभिन्न मिडिया र सामाजिक सञ्जालमा आएका टीका–टिप्पणीबारे मेरो जवाफ प्रश्नोत्तरको रुपमा प्रस्तुत गर्ने अनुमति चाहान्छु ।...
Read More

एनआरएनएका राष्ट्रीय / अन्तराष्ट्रीय सबै समितिमा एक पदको ब्यबस्था,राजीनामा नदिए बर्खास्ती

लण्डन । गैरआवासीय नेपाली संघ (एआरएनए) मा आवद्ध रहेर पनि नेपालको राजनितिक, धार्मिक, जातीय भातृसंगठनमा पद लिएका केही पदाधिकारीहरुले तुरुन्त राजीनामा नदिए एनआरएनएले निलम्बन गर्ने भएको छ । गैरआवासिय नेपाली संघ एनआरएनएका महासचिव डा. हेमराज...
Read More

एनआरएनएमा १ सय ११ जानालाई मानार्थ सदस्यता प्रदान

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मानार्थ सदस्य संख्या १ सय ११ जना पुगेकाछन् । संघको गत शनिवार सम्पन्न पदाधिकारी बैठकले अन्तिम नाम तयारगरी मानार्थ सदस्य तोकेको छ । बैठक अध्यक्ष कुमार पन्तको अध्यक्षतामा...
Read More

भ्रमण वर्ष सफल बनाउन बाल्टिमोरमा अन्तरक्रिया

वाशिंटन। भिजिट नेपाल २०२० लाई सफल बनाउन नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने भ्रमण वर्ष सचिवालय सदस्यसचिव बच्छु नारायण श्रेष्ठले बताएका छन्। गैरआबासीय नेपाली संघ अमेरिकाको मेरिल्याण्ड च्याप्टरले सुन्दर नगरी बाल्टिमोरमा आयोजित नेपाल भ्रमण वर्ष...
Read More

सही शैक्षिक परामर्श दिने नयाँ संस्था शाइन ग्लोवल एजुकेशनल कन्सल्टेन्सीद्वारा परामर्श शुरू

लण्डन: लामो समयदेखि शैक्षिक परामर्श सेवाका अनुभवी व्यक्तिहरुद्वारा काठमाडौंको वानेश्‍वरमा शाइन ग्लोवल एजुकेशनल कन्सल्टेन्सीले परामर्श शुरु गरेकोछ। यो कंसल्टेंसी विद्यार्थीहरुलाई सही सूचना, कम लागत र उचित शुल्क लिएर सही,सत्य परामर्शदिदै संसारको बिविन्न राष्ट्रमा उच्च शिक्षाका...
Read More

Mobile Sliding Menu

Himalayamail.com