हिमालय मेल बिशेष

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

न्युयोर्क । गिरिजा प्रसाद कोइराला ( जिपिके) फाउण्डेशन अमेरिकाले कोभिड –१९ को संक्रमणका बेला सक्रिय रुपमा खटिने र सोको समाचार प्रकाशित र प्रशारित गरि सहयोग गर्ने पत्रकारहरुलाई विभिन्न अवार्डबाट सम्मान गरेको छ। यसरि सम्मान पाउनेहरुमा...
Read More

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

-अप्सरा खुलाल कोभिड-१९ को महामारीले विश्वको ध्यान आकर्षण गरिरहेका बेला कोरोनाद्वारा आफै संक्रमित हुन पुगेकोले मेरो चाही कोरोना भाइरससंग आफ्नै र आफ्नो परिवारको जीवन रक्षाका लागि संघर्ष चलिरहेको थियो | यो संघर्षबाट मैले आफु र...
Read More

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

कोरोना भाइरस ( कोभिड-१९ ) चीनबाट शुरु भएपनि यसको प्रभाब संसारभर नै र बेलायतमा पनि शुरु हुन लागिसकेको थियो।  एउटी सिनियर नर्सको रुपमा मा साउथ इस्ट लन्डनको क्विन एलिजाबेथ हस्पिटलमा कार्यरत थिए र अझै  कार्यरत...
Read More

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

- तिरोद घिमिरे मार्च २५ को साँझ अचानक एक मित्र ले "तत्काल मेरो ग्रोसरी स्टोर मा आउनु पर्यो " भनेर तुरुन्त फोन राख्नु भयो। सधैँ के छ कसो छ भनि परिवारको हालखबर सोध्ने मित्रले अचानक...
Read More

कोरोनालाइ घरमै परास्त गरेकी नर्स राधिका र उनका श्रीमान भन्छन : सकारात्मक सोच , सहयोग र आत्मबिस्वास ठुलो कुरा

(प्रस्तुति : बिपिन निरौला) लण्डन । कोरोनालाइ घरमै परास्त गरेकी लण्डन नजिकैको रम्फोर्डस्थित क्विन्स हस्पिटलमा कार्यरत सिनियर नर्स राधिका श्रेष्ठ अझै पनि घरमै आराम गरिरहेकी छन् । उनका श्रीमान शरद श्रेष्ठ पनि १२ दिनको ज्वरो...
Read More

मैले लेख्न नसकेको एउटा समाचार — अलबिदा आइत दाजै !

-बिपिन निरौला लण्डन । "के छ बाबै ?" यो आवाज अब मैले सुन्ने छैन । बुधबार बिहान उठ्ने बित्तिकै एकजना पत्रकार साथीले मेरो फेसबूक मेसेंजरमा एउटा फोटो पठाएर त्यस बिषयमा समाचार बनाउन भने । फोटो...
Read More

कोरोना लाइ जितेकी लण्डनकि नर्स अप्सरा खुलालको अनुभूति र उपयोगी सुझाबहरु

(प्रस्तुति : बिपिन निरौला) आदरणीय आमा-बुवा, दिदी-बहिनी तथा दाजु-भाइहरु, म १४ बर्ष देखि यु. के. को नेसनल हेल्थ सिष्टममा काम गर्ने नर्स हुँ | अहिले हामी कोरोना भाइरस संक्रमणको त्रासदीमा बाँचिरहेका छौ |  हस्पिटलमा काम...
Read More

कोरोना कन्ट्रोल गर्न सिंगापुरबाट सिक्नु पर्ने कुरा : डा. माधव विष्ट

संसारभरी कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित स्वास्थ्यकर्मीहरु धेरै छन । तर सिंगापुर मात्र एक राष्ट्र हो जहाँ धरै कम भेटिएको छ । संसारभरी बढी संक्रमित हुनुको कारणहरु : १. असहयोगी विमारी : असहयोगी बिमारी(अन...
Read More

‘कोरोनाको शतप्रतिशत ठीक नतिजा दिने परीक्षण विधि छैन’: डा. पन्त

डा. गोपाल पन्त प्रयोगशाला विज्ञ हुन् । उनी विगत १० वर्षदेखि संक्रामक रोगहरुको परीक्षण तथा निदान सम्बन्धि क्षेत्रमा कार्यरत छन् । उनले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थामा रहेर प्रयोगशाला प्रणालीलाई बलियो बनाउन भूमिका खेलेका छन् ।...
Read More

महामारीको समयमा तपाई-हाम्रो दिमागलाई सन्तुलित बनाउने र तनाब कम गर्ने केहि उपायहरु

महामारीको समयमा हामी सबै हाल धेरै परिवर्तन र अनिश्चितताको अनुभव गरिरहेकाछौं। तपाईंहामि चिन्तित, अभिभूत, बोर, निराश वा एक्लो महसुस गरिरहेकाछौ, र तपाईंको स्वास्थ्य, वा तपाईंको प्रियजनहरूको स्वास्थ्यको लागि हामि सबै चिन्तित भैरहेकाछौ। यस्तो महसुस सबैलाई...
Read More

Mobile Sliding Menu

Himalayamail.com