Category: America

भ्रमण वर्ष सफल बनाउन बाल्टिमोरमा अन्तरक्रिया

वाशिंटन। भिजिट नेपाल २०२० लाई सफल बनाउन नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने भ्रमण वर्ष सचिवालय सदस्यसचिव बच्छु नारायण श्रेष्ठले बताएका छन्। गैरआबासीय नेपाली संघ अमेरिकाको मेरिल्याण्ड च्याप्टरले सुन्दर नगरी बाल्टिमोरमा आयोजित नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले उक्त कुरा बताएका

Read More...

Mobile Sliding Menu

Himalayamail.com