Category: हिमालय मेल

वेलायत सरकारको नेपाली दूतावासलाइ प्रतिउत्तर पत्र : कोरोना पिडितलाई सहयोगको प्रतिबध्दता

लण्डन । वेलायत सरकारको रक्षा मन्त्रालयले कोरोनाको महामारीबाट प्रभावित नेपालीहरुलाई आवश्यक सहयोग उपलव्ध गराईरहेको र गराइरहने प्रतिबध्दता ब्यक्त गरेको छ ।लण्डन स्थित नेपाली लण्डनले एक पत्र पठाउदै उक्त प्रतिबध्दता जनाइएको हो । दुताबासका प्रबक्ता एबम डिपुटी चिफ अफ मिसन शरद राज आरनका अनुसार कोरोना भाइरसका

Read More...

Mobile Sliding Menu

Himalayamail.com