Category: हिमालय मेल

एनपिसीसी युकेले प्रम ओली लाइ ११ बुँदे ज्ञापन पत्र पठायो

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपिसीसी युके)ले लण्डनस्थित नेपाली राजदूतावास मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बुँदे ज्ञापन पत्र पठाएको छ । एनपिसीसी युकेका सभापति युवराज गुरुङ्गले इमेल मार्फत मंगलबार उक्त ज्ञापन पत्र पठाएको बताए। कोरोना महामारीका कारण बेलायतमा हाल "सोसल डिस्टेन्सिङ्ग" र

Read More...

Mobile Sliding Menu

Himalayamail.com