कला र साहित्य

“मेरो माया हेर्देउन एकफेरी” बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ (जीएनएन) । लोकप्रिय गायक शिशिर योगी र रजिना रिमालको स्वर रहेको “मेरो माया हेर्देउन एकफेरी”बोलको गीत सार्वजनिक भएको छ। कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिका बाबजुद सो गीत साईपाल क्रियशनको यूट्यूव च्यानल मार्फत सार्वजनिक...
Read More

तीन दिने भर्चुअल चलचित्र महोत्सव शुक्रबारदेखि शुरु

काठमाडौं । कोरोना महामारीको कारण बन्द रहेको चलचित्र उद्योगलाई गतिशील बनाउने शुक्रबारदेखि तीन दिने भर्चुअल चलचित्र महोत्सवको आयोजना गरिएको छ ।अस्कर इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजले आयोजना गरेको चलचित्र महोत्सवका फिल्म स्क्रिनिङदेखि देश तथा विदेशी...
Read More

अमरको निर्देशनमा सार्वजनिक भयो बाउन्न पचपन्नको पहिलो भाग (भिडियोसहित)

बाग्लुङ- बलेवाका युवाहरुले कमेडी सिरियल बाउन्न पचपन्न आइतबार बिहान सार्वजनिक गरेका छन् । अमर शर्मा तथा अमृत शर्माको निर्देशनमा सिरियलको पहिलोे भाग आर.एम.एस.युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । उक्त कमेडी सिरियलमा कलाकार अमर शर्मा,अमृत...
Read More

यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि लुईज ग्लूकलाई प्रदान गरिने

स्टकहोम। यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि लुईज ग्लूकलाई प्रदान गरिने भएको छ। उनलाई "सुन्दर काव्यात्मक आवाज" का लागि पुरस्कार प्रदान गर्ने निर्णय भएको पुरस्कार दिने संस्था स्वीडिश अक्याडमीले जनाएको छ। यसअघि चिकित्साशास्त्र, भौतिक...
Read More

रामजी खाँड र अन्जु पन्तको स्वरमा जिन्दगी पानीको थोपा सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ । कुशल शब्द सर्जक कस्तुप पन्तद्धारा रचित मौलिक लोक गीत जिन्दगी पानीको थोपा बुधबार उनको आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक भएको छ । उक्त गीतमा रामजी खाँड र अन्जु पन्तको स्वर रहेको छ भने अभिनयमा...
Read More

प्रियंका चोपडाको संस्मरण ‘अनफिनिस्ड’ को आवरण तस्बिर सार्बजनिक

मुम्बई। हलिउड अभिनेता निक जोनस संग बिबाह गरेकी चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो जीवनीमाथि लेखेको संस्मरण पुस्तक 'अनफिनिस्ड'को आवरण सार्वजनिक गरेकी छिन् । शुक्रबार सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले पुस्तकको आवरण तस्बिर सार्वजनिक गरेकी हुन्।...
Read More

भारतका चर्चित गायक एसपी बालासुब्रमन्यमको निधन

चेन्नइ। भारतका चर्चित गायक एसपी बालासुब्रमन्यमको निधन भएको छ । ७४ वर्षको उमेरमा उनको शुक्रबार निधन भएको हो । भारतीय संचार माध्यमहरुका अनुसार फोक्सोमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत उनको...
Read More

सलमानको ‘बिग बोस-१४’ कोरोनाको कहर बाबजुद अक्टोबरदेखि प्रशारण हुने

मुम्बई। युवापुस्तामा लोकप्रिय बलिउड अभिनेता सलमान खानले कोरोना ( कोभिड -१९)को असहज परिस्थितिमा समेत 'बिग बोस-१४' लिएर आउने भएका छन्। अहिले अधिकांश मानिसहरु कोरोना महामारीका कारण घरभित्रै थुनिएर बसेको अवस्थामा खानले यो लोकप्रिय 'रियालिटी शो'...
Read More

पूर्णिमा लामाको पियारामा स्यारोनको निर्देशन (भिडियोसहित)

काठमाण्डौ । आधुनिक गायिका पूर्णिमा लामाको आवाजमा पियारा नामक गीत मंगलबार सार्वजनिक भएको छ । कृष्ण प्रसाद खतिवडा(प्रल्हाद)को शब्द तथा संगीतमा सजिएको उक्त गीतको अडियो तथा भिडियो मुनाल डिजिटलले निर्माण गरेको हो । यस गीतमा...
Read More

बलिउडमा लागूऔषध दुव्र्यसनीको बहस, रणवीरलगायत थुप्रै कलाकार दुव्र्यसनी भएको कंगनाको आरोप

मुम्बई । विश्वकै ठुलो चलचित्र नगरी बलिउडमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीको बहस पून: गर्मिएको छ। गत केहि समय अघि आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूत पनि लागूऔषधको दुव्र्यसनी भएको भन्ने कुरा बाहिर आएपछि यस्तो बहस...
Read More

Mobile Sliding Menu

Himalayamail.com