लण्डन। नेपाली जनसम्पर्क समिति युकेको पाचौ अधिवेशन यही २१ नोभेम्वर गर्ने तय भएकोमा विविधकारणले एकहप्ता सार्नु परेको बताउदै पाचौ अधिवेशन यही २७ नोभेम्वर शनिवार गोल्डेन्सिप रेस्टुरेण्टमा हुने निश्चित भएकोछ ।
महामन्त्री केशब भण्डारीले जारी गर्नुभएको सुचना अनुसार एनपीपीसी युकेको पाचौ अधिवेशनबाट नया कार्यसमिति र नेपाली काग्रेसको १४औ महाधिवेशनमा जाने प्रतिनिधिहरूको चयन हुने भएकोले यही २७ नोभेम्वरमा निम्न स्थान र समयमा हुने पाचौ अधिवेशनमा भाग लिई सफल बनाउन सल्लाहाकारहरू, केन्द्रीय सभा सदस्यहरू एवं नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशिल सदस्यहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्नु भएकोछ ।
पाचौ अधिवेशनहुने मिति र स्थान:
मिति : २७ नोभेम्वर २०२१
समय: १० बजेदेखि साझ ५ बजेसम्म
स्थान : Golden Sip Restaurant
500 Northolt road South Harrow
HA2 8HA
अन्य थप जानकारी चाहिएमा एनपीसीसी युकेका सभापति एवं अन्य पदाधिकारीहरूसंग सम्पर्कका लागि अनुरोध छ । निर्वाचन सम्वन्धी जानकारी निर्वाचन समितिले छिट्टै गराउनेछ ।