बुद्ध फाउण्डेसन युके र कपिलबस्तु समाज युकेको आब्हान

बुद्ध फाउण्डेसन युके र कपिलबस्तु समाज युकेले भोलि आईतबार ३० मे २०२१ को बिहान ११ बजे बाट शुरु हुने कार्यक्रममा जुम मार्फत सहभागिता जनाउनु हुन सबै संघ संस्था बेलायेत बासि नेपाली समुदाय पत्रकार महोदय लगाएत तमाम शुभेच्छुक संघ संस्था एबम माहानुभाब हरुमा हार्दिक अनुरोध गर्दै यसै सुचना लाई निमन्त्रणा स्वीकार गरि जुम कार्यक्रममा उपस्थित भई दिनु हुन पुन: एक पटक अनुरोध गर्दछौ। सधा झैँ यस पटक पनि सबैको सहभागितामा भुर्चुअल “बुद्ध जयन्ती २०२१” को शुभकामना कार्यक्रम सफल पार्ने अपेक्षा गर्दछौ।

निमन्त्रणा !!!

२६ मे २०२१, लण्डन।
बुद्ध फाउण्डेसन युके र कपिलबस्तु समाज युकेले हरेक बर्षको बुद्ध जयन्ती लण्डनको मुटु ट्राफलगर स्क्वार लण्डनमा भब्य कार्यक्रम गरि मनाउदै आएको भएता पनि कोरोनाको महामारिले ट्राफलगर स्क्वार लण्डनमा कार्यक्रम आयोजना गर्न नमिल्ने भएकोले यस वर्ष विश्व शान्तिको कामना गर्दै भुर्चुअल माध्यमबाट “बुद्ध जयन्ती २०२१” को शुभकामना ब्यक्त गर्ने कार्यक्रम जुम मार्फत गर्ने र उक्त कार्यक्रममा बेलायतका लागि नेपाली महामहिम राजदुत श्री लोकदर्शन रेग्मीज्यु प्रमुख अतिथि भई सहभागी हुने जानकारी गराउदै आगामी आईतबार ३० मे ,२०२१ दिनको बिहान ११ बजे भुर्चुअल जुम कार्यक्रममा सहभागी भई बुद्ध जयन्ती मनाउनका लागि हार्दिक निमन्त्रणा गर्दछौं।

तल उल्लेखित जुम लिङ्क मार्फत सहभागी भई दिनु हुन समेत हार्दिक अनुरोध गर्दछौं ।
जुम लिङ्क:
BFUK is inviting you to a scheduled Zoom meeting.
Topic: Buddha Jayanti Celebration 2021
Date & Time: May 30, 2021, 11:00AM, London
Join Zoom Meeting:
Meeting ID: 829 3631 5133
Passcode: Buddha

धन्यबाद !

दीपक श्रेष्ठ           अर्जुन कटुवाल
अध्यक्ष                    महासचिव
बुद्ध फाउण्डेसन युके

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com