बुद्ध फाउण्डेसन युकले भुर्चुअल माध्यमबाट २५६५ औ बुद्ध जयन्ती मनाउने

लण्डन । आज एक प्रेस बिज्ञप्ति जारि गर्दै बुद्ध फाउण्डेसन युकेले हरेक बर्षको बुद्ध जयन्ती लण्डनको मुटु ट्राफलगरस्क्वार लण्डनमा भब्य कार्यक्रम गरि मनाउदै आएको भएता पनि यसपाली बिस्व शान्तिको कामना गर्दै भुर्चुअल माध्यमबाट बुद्ध जयन्ती २०२१ को शुभकामना ब्यक्त गर्ने कार्यक्रम जुम कार्यक्रम मार्फत गर्ने र उक्त कार्यक्रम बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी ज्युको प्रमुख आतिथ्यमा आगामी आईतबार ३० मे २०२१ दिनको ११ बजे गर्ने निर्णय गरिएको हुदा सोहि अनुसार सबैलाई जानकारी गराउदै जुम कार्यक्रममा सहभागी भै बुद्ध जयन्ति मनाउन सबैमा हार्दिक अपिल गरिएको छ।

बुद्ध फाउण्डेसन युकेका अध्यक्ष दीपक श्रेष्ठ र माहासचिब अर्जुन कटुवालले हस्ताक्षर गरिएको प्रेस बिज्ञप्ति मार्फत सम्पूर्ण शुभचिन्तक महानुभाबहरु विविन्न संघसंस्थाहरु र आम नेपाली समुदायलाई सहभागी हुन अनुरोध गरिएको छ। प्रेस बिज्ञप्ति जस्ताको तस्तै :
जुम कार्यक्रम आईडी : 82936315133 (Passcode : Buddha )

BUDDHA FOUNDATION

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com