बेक्सली नेपाली कम्युनिटि लण्डनले एनआरएनए युकेको निर्बाचनमा अध्यक्ष पदका लागि दीपक श्रेष्ठ लाई सघाउने निर्णय

लण्डन। बेक्सली नेपाली कम्युनिटि को १५ मे २०२१ मा बसेको कार्यसमितिको बैठकले समुदाएको विविन्न निर्णयहरु गर्दै आगामी ३१ जुलाईमा हुने एनआरएनए युकेको निर्बाचनमा समुदायका सबै सदस्यहरुलाई एनआरएनएको सदस्यता लिनका लागि प्रेरित गर्ने र बढीभन्दा बढी सदस्यता बनाएर यस बेक्सली नेपालि समुदायका आजिबन सदस्य दिपक श्रेष्ठलाई बिजयी गराउन सहयोग गर्ने निर्णय भएकोछ।
बेक्सली नेपाली कम्युनिटिका अध्यक्ष बिजय बाहादुर गुरुङ्गको अध्यक्षतामा बसेको बैठकले केश बहादुर गुरुङ्गको संयोजकत्वो मा निर्बाचन समिति तय गरेकोछ। तेस्तै १२ जुनमा नया कार्यसमितिको निर्बाचन सम्बन्धि छलफल गर्ने , कोरोनाको महामारीमा नेपालमा के कसरि सहयोग गर्ने भन्ने बिषयमा समेत छलफल भै निर्णय भएको छ।
बि एन सी का माहासचिब हरिष ज्ञवालीका अनुसार संस्थाले एकढिक्का भएर एनआरएन युकेको सदस्यता र निर्बाचनमा सहयोग गर्ने निर्णय गर्दै अध्यक्ष पदका लागि दिपक श्रेष्ठलाई बिजय गराउन सबैजना एक भएर लाग्ने निर्णय भएको र बेलायेतका संघसंस्थाहरु माझ एनआरएन युके थप लोकप्रिय हुदैगएको बताउनु भयो।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com