पासा पुचः गुठी युकेको थ्रीडी चित्रकला शिक्षण कार्यक्रम सम्पन्न

लण्डन। पासा पुचः गुठी साउट इस्ट लण्डनद्वारा संचालित एक दिने चित्रकलाको दोस्रो जुम शिक्षण कार्यक्रम आज सम्पन्न भएको छ।

गुठीका महासचिव नगेन्द्र श्रेष्ठद्वारा संचालित कार्यक्रममा अध्यक्ष माधव लाल श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष मदनकुमार श्रेष्ठ ,कार्यक्रम संयोजक इश्वर महर्जन तथा सह-संयोजक अहिल्या सुवालले कार्यक्रममा सामेल सवैको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

दश वर्षिय अंशु सुवालद्वारा थ्रीडी घरको चितर बनाउनुको साथै त्यसमा कसरी रंग भर्ने भनेर सिकाईएको कार्यक्रममा ७ देखि १२ बर्षका करिव ३० जना बालबालिकाको सहभागिता रहेको थियो । दश वर्षिय गुरु अंशु सुवालले वडो धैर्यता तथा रमाइलो गरी सिकाएको कार्यक्रमले बालबालिकालाई अतीनै खुसी तुलाउनुका साथै हौसला प्रदान गरेको थियो । बालबालिकाको उत्सुकता र अनुरोधलाई ध्यानमा राखेर महासचिव नगेन्द श्रेष्ठ ले आगामी १ /२ महिनामा अर्को कार्यक्रम ल्याउने बताउनु भयो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com