गीतकार दीप गिरीको “मन खाने माया” सार्वजनिक

लण्डन : गीतकार दीप गिरीले नयाँ गित “मन खाने माया” युट्युव मार्फत चैत्र २७ गते सार्वजनिक गरेकाछन् । यस गीतमा नेपाल आइडलका तेश्रो रनर अप गायक किरण भुजेल र अस्मिता अधिकारीको मीठो स्वर रहेकोछ । रेडियो नेपालको २०७७ सालको राष्ट्रब्यापि आधुनिक गीत प्रतियोगितामा उत्कृष्ट संगितकारको ट्रफि पाइसकेका चर्चित संगितकार शंकर थापा “स्माइल”को संगीत रहेको यस गीतको संयोजन विश्व अधिकारीले र भिडियोको निर्देशन गणेश शाहले गरेकाछन् । त्यसैगरी रोनिको कोरियोग्राफि रहेको यस भिडियोमा डिमोन क्षेत्री, रोनि, श्रृजना जि सि र स्मृति श्रेष्ठको मुख्य अभिनय रहेकोछ । म्युजिक भिडियो हेर्दा नाचुँ नाचुँ लाग्ने खालको कमर्सियल गीत वनेको देखिन्छ ।


गीतकार दीप गिरीले आफनो सांगितिक यात्रा २०४९ सालबाट प्रतिविम्व ब्याण्डमा संगितकार राजु सिंहसँग जोडिन पुगेपछिबाट शुरु भएको बताए । उनका गीतहरु कर्ण दास, जोन, धनुषा सिंह, योजना पुरी, राज खाम्बु र साधना सरगमले स्बरवद्ध गरिसकेकाछन् भने हरि लम्सालको संगितमा सुजन पराजुली र दीब्यानी शर्माको स्वरमा अर्काै गीत रेकर्ड भइ सकको छ ।

https://www.youtube.com/hashtag/mankhanemaya

Please accept YouTube cookies to play this video. By accepting you will be accessing content from YouTube, a service provided by an external third party.

YouTube privacy policy

If you accept this notice, your choice will be saved and the page will refresh.

 

 

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com