महारानी एलिजाबेथका पति प्रिन्स फिलिपकाे ९९ वर्षको उमेरमा असामयिक निधन

लण्डन। बेलायतकि महारानी एलिजाबेथ द्वितीयाका श्रीमान प्रिन्स फिलिप(ड्युक अफ एडनवर्ग)को ९९ बर्षको उमेरमा उहाँकै निवासमा शुक्रबार निधन भएको बकिङ्घम राजदरबारले जनाएको छ ।

प्रिन्स फिलिपको महारानी एलिजाबेथसँग सन १९४७ मा विवाह भएको थियो । त्यसको पाँच वर्षपछि एलिजावेथ द्वितीयाका रानी हुनु भएका थियो । उहाँहरुका तीन छोरा र एक छोरी तथा आठजना नातिनातिनी हुनुहुन्छ । प्रिन्स फिलिपको जन्म सन् १९२१ मा ग्रीसको कोर्फुमा भएको थियो । उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो ।

उहाँको निधनमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले दुःख व्यत गर्दै प्रिन्स फिलिपले असंख्य युवालाई उत्प्रेरित गरेको बताउनुभएको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com