शान्ति नेपाली समाज बर्मिङ्घममा भोजराज भण्डारी अध्यक्षमा निर्विरोध

लण्डन। शान्ति नेपाली समाज बर्मिङ्घम युकेको सोमबार सम्पन्न महाधिवेशनबाट भोजराज भण्डारी अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ। बर्मिङ्घम शहरलाई लामो समयदेखी कर्मथलो बनाउदै र बसोबास गर्दै आउनुभएकाभण्डारी एक सकृय सामाजिक अभियन्ता हुनुहुन्छ।

नव निर्वाचित कार्यसमिति यस प्रकार छ।

अध्यक्ष भोजराज भण्डारी
उपाध्यक्ष गोकर्ण हुमागाई
उपाध्यक्ष कमला ढकाल

सचिब महेन्द्र काफ्ले
सह सचिब पदम शाही

कोषाध्यक्ष दिनेश कंडेल
सह- कोषाध्यक्ष रामेश्वर अर्याल

सदस्यहरु :

निशान्त बद्रचार्य
छुमकला (माया) पाण्डे
राजु खत्री
शशांक शर्मा
राजु ( ढल बहादुर) खत्री
बाबुराम भुसाल
डी यन खरेल
यादव बि क
प्रविन खरेल
बिनोद थापा
तेज भण्डारी
कृष्ण खरेल

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com