जनगणनामा सहयोग गर्न २१ सदस्यीय हेल्प लाइन स्थापना

लण्डन । बेलायतमा मार्च २१ मा हुने राष्ट्रिय जनगणनामा नेपाली समुदायलाई अधिक सहभागी गराउने कार्यमा सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके, इंग्ल्यांड राज्य परिषद्ले २१ सदस्यीय हेल्प लाइन स्थापना गरेको छ ।

जनगणना जनचेतना अभियान अन्तर्गत उक्त हेल्प लाइन संचालन गर्ने गरी प्रारम्भिक रुपमा २१ सदस्यीय हेल्प लाइन सुरूवात गरिएको हो ।

इंग्ल्याण्ड राज्य समन्वय परिषद् युके जनगणना सचेतना कार्यक्रम २०२१ का मिडिया कोअर्डिनेटर श्याम लुईटेलका अनुसार हेल्प लाइनको संयोजन पुण्य रेग्मीले गर्नेछन् । जनगणना फारम भर्दा आइपर्ने कुनै पनि समस्याको समाधान गर्न हेल्प डेस्कले भूमिका निर्वाह गर्ने संयोजक रेग्मीले बताए ।

जुम मिटिंगमा हेल्प डेस्क टीमलाई डा. कृष्ण अधिकारी र नरेश खपांगी मगरले जुम मार्फत तालिम दिई जनगणना फारम कसरी भर्ने र के के बुंदाहरूमा सजग रहनु पर्ने कुराको जानकारी दिए ।

जनगणना सम्बन्धी कुनै पनि सहयोगको लागी निम्न अनुसारको टिमसंग सम्पर्क राखी सहयोग लिन एनआरएनए युके इंग्ल्यांड राज्य परिषदले अनुरोध गरेको छ ।

१. पुण्य रेग्मी – संयोजक –०७४६८५३६५६४

२. हेम गुरूँग – ०७८८०५५४६४३

३. राजेन गुरूँग – ०७४४४२८८४७२

४. बिक्रम भट्टराई – ०७९१५०४६२०३

५. बाचस्पति रेग्मी – ०७४२७०२२९३१

६. भोला बिक्रम राई – ०७४७७९८६०७६

७. मेनुका खाँड़ – ०७७३७८६८४७०

८. भीम महेन्द्र गुरूँग – ०७८१५०३११२७

९. भीम सारू – ०७४११९४३१५७

१०. ज्ञानेन्द्र आले – ०७५८४२४१७६२

११. बाल कृष्ण भुसाल – ०७४२६३९६९९०

१२. शुशील प्रजापति – ०७८३७८४६५६२

१३. सुरेन रूपाखेती – ०७५३८०७६८६२

१४. महेश अधिकारी – ०७९२१५२०४१५

१५. श्रीचन्द्र गुरूग – ०७८५९०३९०९०

१६. हरि भट्टराई – ०७९७७९८४३३३

१७. दीपक सापकोटा – ०७७९६०६५६३८

१८. पवन शर्मा – ०७८७५६६३९९१

१९. शंकर भंडारी – ०७५०८०४०२५०

२०. लक्ष्मण गौतम – ०७७९१३१४६०५

२१. ऐश्वर्य खड्का –०७७८७७३५२०४

स्वयंसेवकको रूपमा सहयोग गर्न इच्छुकहरुले हेल्प लाइन संयोजक पून्य रेग्मीलाई सम्पर्क गर्न वा E-Mail nrnaescc@gmail.com मा जानकारी गराउन इंग्ल्याण्ड राज्य समन्वय परिषद यूकेले अनुरोध गरेको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com