लण्डन। नेपाल प्रेस युनियन बेलायतका सचिव मन्दिप केसीलाई मातृशोक परेको खबरले नेपाल प्रेस युनियन बेलायत मर्माहत भएको छ । नेपालसंसार डटकमका सम्पादक समेत रहेका केसीको माता सुशिला केसीको बुधवार ५४ बर्षको उमेरमा निधन भएको हो ।
यस दुखद घडीमा नेपाल प्रेस युनियन बेलायत स्वर्गीय सुशिला केसीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त मित्र मन्दिप केसी सहित समस्त केसी परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।
नेपाल प्रेस युनियन बेलायतका सचिव मन्दिप केसीलाई मातृशोक परेको खबरले नेपाल प्रेस युनियन बेलायत मर्माहत भएको छ । नेपालसंसार डटकमका सम्पादक समेत रहेका केसीको माता सुशिला केसीको बुधवार ५४ बर्षको उमेरमा निधन भएको हो । यस दुखद घडीमा नेपाल प्रेस युनियन बेलायत स्वर्गीय सुशिला केसीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त मित्र मन्दिप केसी सहित समस्त केसी परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।
– बिपिन निरौला
अध्यक्ष
तथा नेपाल प्रेस युनियन बेलायत परिवार।