बेलायतका लागि नवनियुक्त राजदूत रेग्मीद्वारा सपथ ग्रहण : आगामी साता कार्यभार सम्हाल्न आउने

काठमाडौँ। बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन ।

राष्ट्रपति भण्डारीसमक्ष बेलायतका लागि नेपालका आवासीय राजदूत रेग्मीका साथै दक्षिण अफ्रिकाका डा निर्मलकुमार विश्वकर्माले बिहिबार पद तथा गोपनीयताको शपथ लिएका हुन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राजदूत रेग्मी नेपाल सरकारका निवर्तमान मुख्यसचिव हुन् । रेग्मी आगामी सातासम्ममा बेलायत आइपुग्ने बुझिएको छ। हाल बेलायतमा दूतावासकी उपनियोग प्रमुख रोशन खनाल कार्यवाहक राजदूतको भूमिकामा कार्यरत रहेकी छन्।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com