मङ्गल ग्रहमा अमेरिकी यानको सफल अवतरण

वासिंगटन। अमेरिकी अन्तरिक्ष यान मङ्गल ग्रहको सतहमा सफलतापूर्बक अवतरण गरेको छ । अन्तरिक्ष मिसनका उपप्रमुख म्याट्ट वालसले अवतरणपछि अन्तरिक्ष यान सहज र राम्रो आकारमा रहेको प्रतिक्रिया दिनुभएको छ ।

यानबाट छुट्टिएको छ पाङग्रे सबारी करिब दुईवर्षसम्म सतहमा रहेर चट्टानको अवशेष अध्ययन गरेर बिगत्मा जीव रहे नरहेको प्रमाण खोज्नेछन् । उक्त यानले सात महिनाको यात्रामा करिब ४७ करोड किलोमिटर दूरी तय गरेको छ । अमेरिकी यान नेपाली समयानुसार बिहान करिब दुई बजे मङ्गल ग्रहमा अवतरण गरेको हो । अवतरण लगत्तै अमेरिकी अन्तरिक्ष संस्थामा कार्यरत वैज्ञानिकहरुले खुशी ब्यक्त गर्नुभएको थियो ।

यानले मङ्गल ग्रहको सतहमा अवतरण गरे लगत्तै पहिलो तस्विर पठाएको छ । उक्त तस्विरमा रोभरले सतह टेकेको छायाँसमेत देखिएको छ ।
करिब एक टन वजनको अमेरिकी रोभर मङ्गल ग्रह टेकेको यो दोस्रो अबसर हो । पहिलो पटक सन् २०१२ मा अमेरिकी यान मङ्गल ग्रहमा टेकेको थियो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com