कोरोनाभाइरस चिनियाँ प्रयोगशालाबाट नफैलिएको विश्व स्वास्थ्य सङ्गठनको ठहर

वुहान। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमण चीनको प्रयोगशालाबाट मानिसमा फैलिएको हुननसक्ने जनाएको छ। कोरोनाभाइरस पहिलोपटक देखापरेको चीनको वुहान सहरमा भ्रमणमा रहेको सङ्गठनको अनुसन्धान टोलीले उक्त निष्कर्ष निकालेको हो।

वुहानको एउटा प्रयोगशालामा चमेरोमाथि अध्ययन गर्दा त्यहाँबाट कोरोनाभाइरसको महामारी सुरु भएको हुनसक्ने भन्ने आधारहीन आरोपहरू रहेका छन्। सङ्गठनको टोलीले वुहानका बजार, अनुसन्धान निकाय र अस्पतालहरूको भ्रमण गरेको थियो।

मानिसमा सर्नुअघि भाइरस जनावरमा देखिएको हुनसक्ने वैज्ञानिकहरू विश्वास गर्छन् तर यसबारे उनीहरू पक्का भने छैनन्।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com