लण्डन । साउथ ईस्ट लण्डन स्थित गोर्खा क्लबले कोविडको तेश्रो लक्डाउनले गर्दा समस्यामा पर्नुभएका बिधार्थिहरु र अन्य असमर्थ परिवारमा आबस्यक खाना तथा खाद्य सामाग्री खरिद गर्नुपर्ने भएमा सम्पर्कका लागि आब्हान गर्दै अतिआबस्यक मानबिय सेवा गरिरहनुभएको छ। उक्त गोर्खा क्लबका संचालक मनिष श्रेष्ठ लगाएत ड्राईभिङमा बिकास गुरुङ र ब्यबथापनमा सिम्मी पुनले साथ् दियिरहनु भएको छ ।
कोभिडको कारणले कोहि बहिर निस्कन असमर्थ र अतिआबस्यक सामग्री खरिदको खांचो छ भने पनि सम्पर्क गर्नुहोला भनि आफ्नो फेस बुक वालमा आब्हान गर्नु भएको छ ।
सबैको साझाक्लब गोर्खा क्लब, आपतकालीन अबस्थामा सेवामा समर्पित क्लब गोर्खा क्लब भन्दै सेवामा समर्पित सबैलाई साउथ ईस्ट लण्डनमा बसोबास गर्ने नेपालि समुदायले हृदयदेखि नै धन्यबाद बयक्त गरेकाछन।
गोर्खा क्लब
खोल्ने समय -दिउंशो २ बाट राती १० बजे सम्म
सम्पर्क :
Gurkha Club
45Lakedale Road
SE18 1PR
London
02080620375