आपतकालीन अबस्थामा सेवामा समर्पित गोर्खा क्लब

 

लण्डन । साउथ ईस्ट लण्डन स्थित गोर्खा क्लबले कोविडको तेश्रो लक्डाउनले गर्दा समस्यामा पर्नुभएका बिधार्थिहरु र अन्य असमर्थ परिवारमा आबस्यक खाना तथा खाद्य सामाग्री खरिद गर्नुपर्ने भएमा सम्पर्कका लागि आब्हान गर्दै अतिआबस्यक मानबिय सेवा गरिरहनुभएको छ। उक्त गोर्खा क्लबका संचालक मनिष श्रेष्ठ लगाएत ड्राईभिङमा बिकास गुरुङ र ब्यबथापनमा सिम्मी पुनले साथ् दियिरहनु भएको छ ।

कोभिडको कारणले कोहि बहिर निस्कन असमर्थ र अतिआबस्यक सामग्री खरिदको खांचो छ भने पनि सम्पर्क गर्नुहोला भनि आफ्नो फेस बुक वालमा आब्हान गर्नु भएको छ ।

Image may contain: food

सबैको साझाक्लब गोर्खा क्लब, आपतकालीन अबस्थामा सेवामा समर्पित क्लब गोर्खा क्लब भन्दै सेवामा समर्पित सबैलाई साउथ ईस्ट लण्डनमा बसोबास गर्ने नेपालि समुदायले हृदयदेखि नै धन्यबाद बयक्त गरेकाछन।

Image may contain: 3 people, people standing and indoor

गोर्खा क्लब
खोल्ने समय -दिउंशो २ बाट राती १० बजे सम्म
सम्पर्क :
Gurkha Club
45Lakedale Road
SE18 1PR
London
02080620375

भर्खरै

Archives

छुटाउनुभयो कि?

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

Mobile Sliding Menu

Himalayamail.com