साउथ अफ इंग्ल्याण्डको बेस्ट नेप्लिज रेष्टुरेण्टको अवार्ड ‘रोयल नेपाल रेष्टुरेण्टलाई प्रदान

लण्डन । बेलायतको वेस्टकम्ब पार्क ग्रीनवीचमा संचालित ‘रोयल नेपाल रेष्टुरेण्टले ‘ साउथ अफ इंग्ल्याण्डको बेस्ट नेप्लिज रेष्टुरेण्टको अवार्ड जित्न सफल भएको छ ।चार्ल्टन निबासी सफल ब्यबसायी सुरज केसीको व्यवस्थापनमा सञ्चालित ‘रोयल नेपाल रेष्टुरेण्ट’ लाई ग्राहकहकहरुको रिभ्यूका आधारमा प्रतिष्ठित आयोजक ” एशियन रेष्टुरेण्ट अवार्ड ” ले हालै साउथ अफ इंग्ल्याण्डको बेस्ट नेप्लिज रेष्टुरेण्टको अवार्ड दिएको हो ।

सन् २००३ मा स्थापित रोयल नेपाल रेष्टुरेण्ट गुणस्तरीय खाना र सर्भिसको लागि स्थानीय ग्राहकहरुमाझ निकै नै लोकप्रिय छ । बेलायतमा सञ्चालित नेपाली रेष्टुरेण्टहरुमा लोकप्रियता र ग्राहकको मतको आधारमा ‘‘रोयल नेपाल रेष्टुरेण्ट’ साउथ अफ इंग्ल्याण्डमा पहिलो नम्बरमा पर्न सफल भएको हो ।
रोयल नेपाल रेष्टुरेण्टक सञ्चालक एवम् समाजसेवी सुरज केसीले भने, ‘अन्य विविन्न सबैमध्ये उत्कृष्ट भनेर सूचीमा राखेकोमा हामी गौरवान्वित भएका छौं । खाना र सर्भिसमा कुनै पनि अवस्थामा सम्झौता नगर्ने हाम्रोसदाबाहार कोशिश् ग्राहकहरुबाट कदर भएको महशुस भएको छ ।

तेस्तै केसीद्वारा नै सञ्चालित अर्को रेष्टुरेण्ट स्फ्ररोन क्लबलाई पनि वर्ष २०२० को उच्च प्रशंसित सर्वश्रेष्ठ नेपाली रेष्टुरेण्टको रूपमा पनि मनोनयन गरिएको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

Mobile Sliding Menu

Himalayamail.com