नेपालमा संसद विघटनको जनसम्पर्क समिति बेलायतद्वारा बिरोध एबम भर्त्सना

(फाइल फोटो)

लण्डन। नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद् विघटनको घोषणा भएसँगै नेपाली कांग्रेस र यसका निकट संगठनहरुले बिरोध जनाएका छन्।

नेपाली जनसम्पर्क समिति बेलायतका कार्यबाहक सभापति महेश दाहालले एक बिज्ञप्ति मार्फत संसद बिघटनलाइ असम्बैधानिक कदम भन्दै यसले  नेपाली जनताबाट ५ बर्षको लागि प्राप्त जनादेशको ठाडो उल्लंघन भएको र लोकतन्त्रको उपहास गरेको बताएका छन्।

दाहालद्वारा प्रेषित बिज्ञप्तिमा भनिएको छ – “नेपालको राजनीति परिबृत मा आज घटेको , भएको राजनीति चलखेल मा , नेपाली जनसम्पर्क समिति , बेलायतले नजिक बाट समिक्ष्या गरिरहेको ध्यानाकर्षण गराउने क्रम मा , नेपाल कमुनिस्ट पार्टी का अधक्ष्य प्रधानमन्त्रि श्री के पि शर्मा ओली ज्यु बाट जुन असंबैधानिक प्रयोग गर्नु भएको छ , साथै नेपाली जनता बाट ५ बर्षको लागि प्राप्त जनादेश को ठाडो उल्लंघन भएको र नेपाल को लोकतन्त्र को उपहास गरेको यस जन सम्पर्क समिति , यूकेले ठहर गरेको छ साथै येस्तो असंबैधानिक कार्यको यस नेपाली जन सम्पर्क समिति , युके प्रधानमन्त्रि तथा रास्ट्रप्रति को अदुरदर्शि कार्यको घोर भर्तसना गर्दछ। “

भर्खरै

Archives

छुटाउनुभयो कि?

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

Mobile Sliding Menu

Himalayamail.com