मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्ठलाई

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्ठले हात पार्नुभएको छ । कोरोना भाइरसको महामारिको बीच हिडन ट्रेजरले आयोजना गरेको सो सौन्दर्य प्रतियोगिता शनिवार होटल पार्क भिलेजमा स्वास्थ्यमापदण्ड अनुसार गरिएको थियो ।

मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस वल्र्डको ताज पहिरिनुभएको हो । शिक्षिकाको रुपमा कार्यरत श्रेष्ठले निर्णायक मण्डलको प्रश्न ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो ।

यस्तै मिस नेपाल सुपरनेश्नलको उपाधि सिमल कनौजियाले जित्नुभयो भने ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले आफ्नो नाममा पार्नुभयो । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि भने सन्ध्या शर्माले आफ्नो पोल्टामा पार्न सफल हुनुभयो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

Mobile Sliding Menu

Himalayamail.com