मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्ठलाई

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्ठले हात पार्नुभएको छ । कोरोना भाइरसको महामारिको बीच हिडन ट्रेजरले आयोजना गरेको सो सौन्दर्य प्रतियोगिता शनिवार होटल पार्क भिलेजमा स्वास्थ्यमापदण्ड अनुसार गरिएको थियो ।

मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस वल्र्डको ताज पहिरिनुभएको हो । शिक्षिकाको रुपमा कार्यरत श्रेष्ठले निर्णायक मण्डलको प्रश्न ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो ।

यस्तै मिस नेपाल सुपरनेश्नलको उपाधि सिमल कनौजियाले जित्नुभयो भने ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले आफ्नो नाममा पार्नुभयो । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि भने सन्ध्या शर्माले आफ्नो पोल्टामा पार्न सफल हुनुभयो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com