“हार्दिक श्रद्धाञ्जली !!!”
साहसिक खेल (प्याराग्लाइडिङ्ग संघ )का प्रशिक्षक धरान पर्यटन बोर्डका सदस्य ओसिस स्कुलका संचालक प्रीन्सिपल तथा एक्स्ट्रीम धरानका अध्यक्ष समाजसेवी ब्याक्ति आदरणीय स्व. लेखमणि जिमिको अकल्पनीय तथा असामहिक निधनले धेरै दुखी ,तथा भाव बिभोर बनाएकोछ, यस दु:खद घडीमा परिवार तथा आफन्तजनमा धर्यधारण गर्ने शक्ति मिलोस भनि कामना सहित भावपुर्ण समबेदना प्रकट गर्दछौ । मृतकको आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली!!!
अर्जुन कटुवाल तथा हिमालय मेल परिवार