धेरैले रुचाएको गीत "छलक छलक छल्क्यो माया”

-कृष्णप्रसाद शर्मा

लण्डन। बेलायत बस्दै आएकी गायिका निरुशा भट्टराईको पहिलो गीत दुई हप्ता अगी सार्वजनिक भएको थियो।

छलक छलक छल्क्यो नामक गीत पुरै हेरी सक्दो चलचित्र नै हेरेको आभास हुने ८ मिनेटको गीतको म्यूजिक भिडियोमा नाम चलेका पल शाह, बर्षा राउत र शिशिर भण्डारीले अभिनय गरेका छन्।

संगित प्रति लगाब रहेकी भट्टराईले सार्वजनिक गरेको गीतमा चर्चित गायक शिव परियारको स्वर रहेको छ।अष्ट्रेलियामा बस्दै आएका संगितकार दिपक सिलवालले संगित भरेको गीतका शब्द पनि उनैको रहेको छ।

https://www.youtube.com/watch?v=HQ2H8XH5sr4&feature=youtu.be&fbclid=IwAR1CkYxKLWJyaB_mW5-qUhNHLspDRwPycz2Kkfl1wyJfQzt8vOK3n_IyuUg

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com