-कृष्णप्रसाद शर्मा
लण्डन। बेलायत बस्दै आएकी गायिका निरुशा भट्टराईको पहिलो गीत दुई हप्ता अगी सार्वजनिक भएको थियो।
छलक छलक छल्क्यो नामक गीत पुरै हेरी सक्दो चलचित्र नै हेरेको आभास हुने ८ मिनेटको गीतको म्यूजिक भिडियोमा नाम चलेका पल शाह, बर्षा राउत र शिशिर भण्डारीले अभिनय गरेका छन्।
संगित प्रति लगाब रहेकी भट्टराईले सार्वजनिक गरेको गीतमा चर्चित गायक शिव परियारको स्वर रहेको छ।अष्ट्रेलियामा बस्दै आएका संगितकार दिपक सिलवालले संगित भरेको गीतका शब्द पनि उनैको रहेको छ।