“मेरो माया हेर्देउन एकफेरी” बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ (जीएनएन) । लोकप्रिय गायक शिशिर योगी र रजिना रिमालको स्वर रहेको “मेरो माया हेर्देउन एकफेरी”बोलको गीत सार्वजनिक भएको छ।

कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिका बाबजुद सो गीत साईपाल क्रियशनको यूट्यूव च्यानल मार्फत सार्वजनिक भएको हो । यो गीत साईपाल क्रियशनको पहिलो होम प्रोडक्सन हो।

म्युजिक भिडियोमा युवा अर्थशास्त्री डा. दधि अधिकारीको शब्द तथा गायक शिशिर योगीको संगीत रहेको छ।

गीतको म्युजिक भिडियोमा कलाकारहरु अन्जली अधिकारी र दिकपाल कार्कीको अभिनय रहेको छ। भिडियोलाई युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका छन्।

हेर्नोस गीतको म्युजिक भिडियो :

 

https://www.youtube.com/watch?v=RGmF8My6-JE&fbclid=IwAR0FAwVovhNO0CTWRdOLZgJ4H7bngfrhiQBpd7_uXoqJJp8tDwcTwhl54yg&ab_channel=SaipalCreation

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com