कोरला नाकाको निरीक्षण गर्न मुस्ताङ पुगे दुई मन्त्री

बागलुङ– नेपाल सरकारका दुई मन्त्रीले कोरला नाका मुस्ताङको निरीक्षण गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट उपल्लो मुस्ताङको कोरला नाकाको स्थलगत निरीक्षणका गरेका हुन् ।

उनीहरु हेलिकोप्टर मार्फत नाकामा पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए । मन्त्री सँगै परराष्ट्र सचिव, उद्योग सचिव एवं जिल्लाका प्रदेश तथा संघीय सांसदहरुको उपस्थिति रहेको समेत सहायक प्रजिअ अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार मन्त्रीद्वय कोरोला नाका निरीक्षण गर्नुका साथै चीन नेपाल दुई देशीय ब्यापारिक नाकालाई कसरी प्रवर्धन र विकास गर्न सकिन्छ भन्ने वारेमा स्थलगत अध्ययन एवम् निरीक्षणका लागि मुस्ताङ आएको जानकारी दिए ।

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com