रामजी खाँड र अन्जु पन्तको स्वरमा जिन्दगी पानीको थोपा सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ । कुशल शब्द सर्जक कस्तुप पन्तद्धारा रचित मौलिक लोक गीत जिन्दगी पानीको थोपा बुधबार उनको आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक भएको छ ।

उक्त गीतमा रामजी खाँड र अन्जु पन्तको स्वर रहेको छ भने अभिनयमा पनि रामजी खाँड तथा मालती घले आबद्ध रहेका छन् । उक्त गीतको भिडियो निर्देशन मा्ैसम हिमालीले गरेका छन् भने सम्पादन अमृत चापागाईँले गरेका छन् ।

Please accept YouTube cookies to play this video. By accepting you will be accessing content from YouTube, a service provided by an external third party.

YouTube privacy policy

If you accept this notice, your choice will be saved and the page will refresh.

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com