प्रियंका चोपडाको संस्मरण 'अनफिनिस्ड' को आवरण तस्बिर सार्बजनिक

मुम्बई। हलिउड अभिनेता निक जोनस संग बिबाह गरेकी चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो जीवनीमाथि लेखेको संस्मरण पुस्तक ‘अनफिनिस्ड’को आवरण सार्वजनिक गरेकी छिन् । शुक्रबार सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले पुस्तकको आवरण तस्बिर सार्वजनिक गरेकी हुन्। साथै उनले ‘प्रि-अर्डर’को घोषणा पनि गरेकी छिन् ।

पुस्तकबारे उनले इन्टाग्राममा लेखेकी छिन्- ‘यो पुस्तकको नाम मैले पुस्तक लेख्नु अगाडिदेखि नै राखेको थिएँ । २० वर्षदेखि पब्लिक फिगर भएर मैले धेरै जीवन बाँचे, मेरो व्यक्तिगत र व्यवसायिक जीवनलाई हेर्दा म अपूर्ण/असमाप्त रहेछु । संस्मरण लेख्दाको रमाइलो पक्ष भनेको यसले तपाईंलाई हरेक चिजलाई फरक ढंगले हेर्न लगाउँछ । यसो गर्दा मैले असमाप्त(अनफिनिस्ड) हुनुमा गहिरो अर्थ भेटेको छु ।’

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com