भारतका चर्चित गायक एसपी बालासुब्रमन्यमको निधन

चेन्नइ। भारतका चर्चित गायक एसपी बालासुब्रमन्यमको निधन भएको छ । ७४ वर्षको उमेरमा उनको शुक्रबार निधन भएको हो ।

भारतीय संचार माध्यमहरुका अनुसार फोक्सोमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत उनको अन्ततः निधन भएको छ । उनको चेन्नइको अस्पतालमा निधन भएको समाचारमा जनाईएको छ ।

बलिउडका चर्चित अभिनेता सलमान खानका बलिउडका शुरुका चलचित्रमा बालासुब्रमण्यमको स्वर सुन्न पाइन्थ्यो , निकै चर्चित र कर्णप्रिय थिए । उनले पेहेला पेहेला प्यार, दिल दिवाना, तुम्से मिल्ने कि तमन्ना हे, मेरे रङ मे रङ्ने वाली, मुझ्से जुदा होकर जस्ता चर्चित गीत गाएका छन्।

‘मैने प्यार किया’, ‘साजन’, ‘हम आप के हे कौन’ लगायतका चलचित्रमा उनले सलमानका लागि स्वर दिएका छन् । उनले नायक साहरुख खान अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’को शिर्ष गीतमा पनि आवाज दिएका थिए ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

Mobile Sliding Menu

Himalayamail.com