सलमानको 'बिग बोस-१४' कोरोनाको कहर बाबजुद अक्टोबरदेखि प्रशारण हुने

मुम्बई। युवापुस्तामा लोकप्रिय बलिउड अभिनेता सलमान खानले कोरोना ( कोभिड -१९)को असहज परिस्थितिमा समेत ‘बिग बोस-१४’ लिएर आउने भएका छन्। अहिले अधिकांश मानिसहरु कोरोना महामारीका कारण घरभित्रै थुनिएर बसेको अवस्थामा खानले यो लोकप्रिय ‘रियालिटी शो’ लिएरआउँदैछन् । जसमा दर्जन बढी सेलिब्रेटीलाई केही महिनाका लागि एउटै घरभित्र राखेर प्रशारण गरिन्छ।

‘बिग बोस’को नयाँ प्रोमोमा यो ‘शो’ आगामी अक्टोबर ३ मा प्रसारणमा आउने बताइएको छ । यो २०२० का सबै समस्या भगाउने ‘शो’ रहने प्रोमोमा सलमानले भनेका छन् । निहा शर्मा, भिभेन डिसेना, ज्यास्मिन भसिन, एली गोनी, करण पटेल, कुरान पटेल,ऐजाज खान, सारा गुर्पाल, नेहा शर्मा, पवित्रा पुनिया र नैना सिंह यो वर्षका प्रतियोगीहरु हुन् ।

कोरोना महामारीका कारण यो वर्ष प्रतियोगीहरुलाई घरभन्दा बाहिर जान नदिइने बताइएको छ । सेप्टेम्बरदेखि नै कार्यक्रम सुरु गर्ने योजना भए पनि कोरोनाकै कारण यसको प्रसारण मिति धकेलिएको थियो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com