पूर्णिमा लामाको पियारामा स्यारोनको निर्देशन (भिडियोसहित)

काठमाण्डौ । आधुनिक गायिका पूर्णिमा लामाको आवाजमा पियारा नामक गीत मंगलबार सार्वजनिक भएको छ । कृष्ण प्रसाद खतिवडा(प्रल्हाद)को शब्द तथा संगीतमा सजिएको उक्त गीतको अडियो तथा भिडियो मुनाल डिजिटलले निर्माण गरेको हो । यस गीतमा स्यारोन रेग्मी र सेलिना दाहालको अभिनय रहेको छ भने छायांकन तथा भिडियो सम्पादन अभिनायक एम.शेरचनले गरेका हुन् ।

Please accept YouTube cookies to play this video. By accepting you will be accessing content from YouTube, a service provided by an external third party.

YouTube privacy policy

If you accept this notice, your choice will be saved and the page will refresh.

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com