न्युजिल्यान्डमा ३ महिनापछि कोरोनाबाट एक जनाको मृत्यु

न्युजिल्यान्ड। कोरोना भाइरस (कोभिड१९) को प्रभाव कम रहेको भनिएको न्युजिल्यान्डमा तीन महिनापछि शुक्रबार एक जना संक्रमितको मृत्यु भएको न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्ति करिब ५० वर्षीय पुरुष रहेका छन्

ती व्यक्ति अकल्यान्ड क्लस्टरका संक्रमित रहेको पनि मन्त्रालयले जानकारी दिएको न्युजिल्यान्डमा यसअघि मे २८ मा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो योसँगै कोरोना संक्रमणबाट न्युजिल्यान्डमा मृत्यु हुनेको संख्या २३ पुगेको पछिल्लो पटक कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएपछि न्युजिल्यान्डका स्वास्थ्य महानिर्देशक ह्यारोल्ड ब्लूमफिल्डले कोरोना महामारीविरुद्ध अझ सर्तक भएर लड्नुपर्ने आवश्यकता रहेको बताएका छन्

शुक्रबार दिउँसोसम्म न्युजिल्यान्डमा एक हजार सय ६४ जनामा संक्रमण पुष्टि भएको संक्रमण पुष्टि भएकामध्ये एक हजार सय ३० जना निको भएका छन् शुक्रबार दिउँसोसम्म कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या करोड ६३ लाख नाघेको त्यस्तै कोरोनाबाट मृत्यु हुनको संख्या करिब लाख ६९ हजार रहेको संक्रमण पुष्टि भएकामध्ये करिब एक करोड ७५ लाख निको भएका छन्

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com