फुटबलमा खेलाडीले अबदेखि जानाजान हाछ्युँ गरे रेर्ड कार्ड दिइने

लण्डन। फुटबलमा खेलाडीले अबदेखि विपक्षी र रेफ्रीसामु जानाजान हाछ्युँ गरे भने रेर्ड कार्ड दिइने भएको छ । फुटबलमा नियम बनाउन अन्तर्राष्ट्रिय संस्था आईएफएबीका अनुसार यस्तो जानाजान हाछ्युँलाई अश्लील, आक्रामक र गलत शब्द प्रयोग गरे जस्तै दण्डनीय मानिनेछ ।

आईएफएले खेलाडीले जानाजान हाछ्युँ गरेको हो अथवा प्राकृतिक रूपमा यस्तो गरेको हो भन्नेबारे निर्णय गर्ने पूरा अधिकार रेफ्रीलाई दिएको छ र यसक्रममा रेफ्रीलाई ठीक निर्णयका लागि सक्दो प्रयास गर्न पनि भनिएको छ ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीपछि विश्व फुटबलमा आएको यो अर्को परिवर्तन रहेको छ । यो नियमलाई लागू गर्न सबै देशका फुटबल संघलाई पनि भनिएको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com