नेपालमा अन्तरजिल्ला आवागमन रोक्ने तयारि, उपत्यका प्रवेश बेलुका ७ देखि विहान ७ बजेसम्म रोक

काठमाडौं। गृहमन्त्रालयले बिहिबार देखि लागु हुने गरी साँझ ७.०० बजेदेखि विहान ७.०० सम्म काठमाडौमा उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी काठमाडौ उपत्यका प्रवेश गर्ने नाकमा यात्रुहरुको स्वाब परीक्षण गर्दा ठूलो संख्यामा कोरोना संक्रमण पाइएकाले सो रोक लगाइएको हो ।

रातको समयमा अत्यावश्यक सेवा र ढुवानीका साधनलाई भने ओहोर दोहोर गर्न रोग लगाइएको छैन । साथै उपत्यका बाहेक अन्य जिल्लामा पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी पास जारी नगर्न र अन्तरजिल्ला आवागनम पूर्णरूपमा रोक लगाउन भनेको छ।

गृहको बिज्ञप्ति यस प्रकार छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com