बर्खास्त सरिता गिरीको स्थानमा जसपाकि नयाँ सांसद लीलादेवी सिटौलाले लिइन् शपथ

काठमाडौँ । जनता समाजवादी पार्टीको तर्फबाट लीलादेवी सिटौलाले पद तथा गोपनीयताको शपथ लिएकी छिन्।

सभामुख अग्नीप्रसाद सापकोटाले बुधबार सङ्घीय संसद सचिवालय सिंहदरबारस्थित कृषि समितिको हलमा नवनिर्वाचित समानुपातिकतर्फका सांसद सिटौलालाई शपथ खुवाएका हुन्।

नेपालको सिमाना र भुमि सम्बन्धि बिबादास्पद अभिव्यक्ति दिएकोमा गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो।

झापा घर भएकी सिटौला जनता समाजवादी पार्टीको संस्थापक सदस्य रहेको बताइन्छ। कम्युनिस्ट पार्टीको बिद्यार्थी संगठन बाट उनले राजनीतिको शुरुवात गरेकी हुन्।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com