अखेलीद्वारा लिखित भाइरस चर्चामा (भिडियोसहित)

काठमाण्डौ । सर्जक शिव अखेलीद्वारा लिखित मौलिक तीज गीत सार्वजनिक भएको दुई दिनदेखि नै युटुवको ट्रेन्डिङमा रहेको छ । चेलीलाई माइतीघर र माइतीघरका बा,आमा,दाइ,भाइ र सबै सदस्यको सम्झना आउँदा पनि भाइरसको कारण माइत जान नपाएको चेलीको व्यथा पोखिएको गीतले यतिबेला टिकटकमा पनि चर्चा कमाइरहेको छ । गाउँमा तीजमा चेलीले पोख्ने मौलिक शब्दहरुलाई अखेलीले गीतमार्फत व्यक्त गरेका छन् । त्यसकारण पनि यस गीतलाई बढी मन पराइएको दर्शक श्रोताको दाबी छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com