ह्याप्पी बर्थ डे !

– बालकृष्ण दाहाल

मकै जत्रो लट्टेको सागलाइ,
हाँडीमा ओल्साएर,
भुटेको मकै सगै खादै गर्दा,
आमाले जन्माएको छोराले,
निम्ता गर्छ उसको छोराको जन्मदिनमा,
साथी,
हाकिम,
मिल्ने छिमेकी,
र केहि थान श्रीमतिका साथिहरुलाई,
रेस्टुरेन्टमा।
अनि,
हाँडी जत्रा बेलुन फुटाउँदै,
दुई चार मैनबत्ति फुकाउँदै,
बार बि क्यु को मासु ओल्साउदै,
बियर सँग चियर्स गर्दै गर्दा,
सिकाउँछ आमालाइ छोराले,
छोराको जन्मदिनमा बोल्न:-
ह्याप्पी बर्थ डे!

भर्खरै

Archives

छुटाउनुभयो कि?

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

Mobile Sliding Menu

Himalayamail.com