जुवाखालबाट सातजना जुवाडे प्रहरीको नियन्त्रणमा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ बेनीबजारस्थित कालीपुलबाट जुवा खेल्दै गरेको अवस्थामा बुधबार साझँ प्रहरीले नगद सहित सात जना जुवाडे पक्राउ परेका छन् । प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरका अनुसार कालीपुलको गंगा शेरचनको घरबाट जुवा खेलीरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको हो ।

जुवाखालबाट निरोज भण्डारी, पुरन शाही, चन्द्रबहादुर क्षेत्री, गंगाप्रसाद शेरचन, सुजन अधिकारी, विपिन खड्का र राजु कँडेलसहित सातजना नियन्त्रण लिएर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट दुई लाख २९ हजार १४५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ । ठूलो रकम बरामद भएको जुवाखालबाट नियन्त्रणमा रहेका उनिहरुलाई मुलुकी अपराध संहिता अन्तरगत मुद्दा चलाइने प्रनाउ कुँवरले बताए ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com